रबी कुन राजनैतिक सिद्धान्त बोक्ने हुन्

मैले यो लेख रबि लामिछानेले पार्टी खोलेको केही समय पछि लेखेको थिंए । मलाइ लागेको थियो कि उनिमा मुलुकका लागि केही गरौ भन्ने हुटहुटी छ । तर उनका पछिल्ला दिनका घटनाक्रमले मेरो सोचाइ गलत रहेछ  भन्ने लागेको छ । किन भने उनले जुन सुशासनको नारा लिएर त्यसैको जगमा टेकेर राजनिती… Continue reading

लहलहैमा पछि नलागौं

शशी पौडेल नेपालका पछिल्ला राजनैतिक घटनाहरुले सहजै केही प्रश्न उठाएको छ । प्रश्न के हन् भने के राज्य संचालन नेपाली जनताको पक्ष्यमा छ ? अथवा राजनितीलाइ आफ्ना संभावना भन्दा बाहिर डोर्याइएको छ ? र यदि त्यस्तो हो भने किन त्यस्तो भैरहेको वा गरिएको छ ? कसरी र के कारणले गलत… Continue reading

पारस पारस अनि फेरी पनि पारस !

-कुन्जर कर्मयोगी नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ ।

फुटेको घैंटो जोड्न खोजे पनि

-शशी पौडेल नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक… Continue reading

“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

-शशी पौडेल अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि… Continue reading

बिदा भइन् “पार्टीकी आमा”

-प्रकाश  सिलवाल / कालिका खड्का काठमाडौं, ७ असोज । ‘पार्टीकी  आमा’  भनेर  चिनिने  वाम– लोकतान्त्रिक  आन्दोलनकी  अग्रणी   सहाना  प्रधानको  निधनबाट  राष्ट्रले  एक  प्रेरणादायी  नेत्री  गुमाएको  छ  । विसं  २०४६  सालको  संयुक्त  वाम–प्रजातान्त्रिक  आन्दोलनका  संयोजक  नेत्री  प्रधानलाई सङ्घर्षशील  तथा  जुझारू  महिला  नेत्रीका  रूपमा  लिइन्थ्यो । नेकपा (एमाले) का  नेताहरू  प्रधानलाई  प्रायः … Continue reading

गगन थापा तिमीले पनि डन पाल्ने ?

समाचारहरु हेर्दा नेपालमा डन नपालीकन राजनिती गर्न नसकिने हो वा डनहुन राजनितिक नेताहरुको संरक्षण अनिवार्य हुनेहो ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली कांग्रेस समर्थक नेपाली युबाहरु मात्र होइनकि नेपाली कांगे्रस भन्दा बाहिरका युवाहरुले समेत आशा र भरोसा गरेका कांग्रसी युबा नेता गगन थापाले पनि डन पाल्ने गरेको समाचार… Continue reading

चोट दिनु र आफैले चोट पाउनुको फरक

यो तस्वीर मित्र जनकमान डंगोलको फेसबुकमा देखेपछि मलाइ थुप्रै प्रश्नहरुले सताए । केही प्रश्नहरुको कनिकुथी उत्तर पाउन सकेजस्तो लाग्यो तर एउटा प्रश्नले भने अझै सताइरहेको छ । त्यो प्रश्न हो अरुलाइ चोट दिनु र आफैले चोट पाउनुमा कति इन्चको फरक हुन्छ ? पोष्टबहादुर बोगटीले जनयुद्धकालमा अरुलाइ मात्र चोट दिएनन् कि… Continue reading

सूर्यबहादुर थापाले फेरी बेइमानी बोले

-शशी पौडेल हुनत नेपालका नेताहरुले इमान्दारितापूर्वक बोल्लान वा उनीहरुले इमान्दारितापूर्वक काम गर्लान् भनेर कल्पना सम्म गर्नु पनि मृगतृष्णा जस्तै हो । तर पनि अहिले ठुलो शक्तिमा नभएका र जीबनको उत्तरार्धमा पुगिसकेकाले कमसेकम सूर्यबहादुर थापाले देश र जनताकालागि हित हुने काम गर्लान् कि भन्ने आशा भने नमर्दो रहेछ त्यसैले कतै कसैमाथी… Continue reading

प्रसंग: पृथ्वीनारायण शाह र २७ पुसको

“एमाओवादी मोर्चाले सम्झ्यो पृथ्वीनारायण” शिर्षकमा हिंजो कान्तिपुरले लामै समाचार छापेको छ । कान्तिपुरले के लेख्यो वा गोपाल किराँतीले के भने भन्ने प्रश्न भन्दा पनि यो समाचारलाइ नेपाली जनताले कसरी लिए भन्ने प्रश्नको उत्तर खोज्नु आजको आबश्यकता हो । भनिन्छ मानिसका देखिने कान दुइवटा मात्र भए पनि यथार्थमा सुन्ने कान चारवटा… Continue reading