गेँडी

  अ.ने.सा.स.को मोहले आफुलाई पनि केही हदसम्म तानेको थियो र परदेशको ब्यस्ततामा पनि यस्को सेवामा लाग्ने अभिप्रायले आजीवन सदस्य बनियो र लेखनमा अझ लागि परियो तर अब अ.ने.सा.स.ले त टुहुरा नै पार्ला जस्तो छाँट छ त ! त्यही पिरमा केही गेँडीको श्रीजना गरेँ । मैले भावनामा उतारे जस्तै अ.ने.सा.स पक्कै… Continue reading

गजल: अब सम्झौताको आग्रह

 आचार्य प्रभा  सबै अँट्ने अ.ने.सा.स.सङ्लो थलो पारे हुन्छ स्वार्थ पाल्ने लेखकलाई लेखनबाटै झारे हुन्छ । लेखक त सरस्वतीको शिष्यरूप मानिन्छन् सरस्वतीले त्यो भक्तलाइे साहित्यमै खारे हुन्छ ।

एभी सिष्टमका लागि भएको जनमत संग्रह

– शशी पौडेल ५ मे २०११ बिहीवारका दिन स्थानिय काउन्सीलरहरुको निर्वाचनका साथ साथै निर्वाचन प्रणाली सुधार गर्ने भन्नेबारे जनमत संग्रह पनि भएको थियो । जनमत संग्रहका लागि प्रश्न –अहिले सम्म हुदै आएको फस्ट पास्ट द पोष्ट सिस्टम अन्र्तगतको निर्वाचन प्रणाली कायम राख्ने वा अल्टरनेटिभ भोट सिष्टम लागू गर्ने भन्ने  थियो… Continue reading

के अव स्वास्थ्य सेवा किन्नु पर्ने हो ?

– शशि पौडेल “सरकारले स्वास्थ्य सेवामा खेलवाड गरेको छ ।” उक्त कुरा स्वास्थ्य सेवा सम्वन्धी थिङ्क ट्याङ्क लान्सेटले गत  सोमवार सार्वजनिक गरेको हो । आफ्नो अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन (लान्सेट)का प्रोफेसर निक ल्वाकले जनताले जति कर तिर्दछन् त्यति राष्ट्रिय स्वास्थ्य सेवामार्फत सेवा प्राप्त… Continue reading

पूर्व प्रधान मन्त्री गोर्डोन ब्राउन

– शशी पौडेल “विश्वमा दोस्रो महत्वपूर्ण पेशावाट राजिनामा गरेर आज म पती र वावु हुन चाहेको छु । ” उक्त वाक्य वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन व्राउनले प्रधानमन्त्री पदवाट राजीनामा दिदा जनताको नाममा दिएको सन्देशमा वताएका हुन । व्राउन गत २००७ मा प्रधानमन्त्री वनेका हु्ंन् । वच्चैवाट असाध्य चलाख एवं वुद्धिमानी… Continue reading

बारोनेश वार्सी र बासबसेको भाडा

—शशी पौडेल कन्जरभेटिभ पार्टीकी सहअध्यक्ष भ्रष्टाचारमा मुछिएकी छिन् । २००९ सालमा दैनिक टेलिग्राफले पार्टी नेताहरू एवं. सांसद सदस्यहरूले संसदको आर्थिक नियमावलीको गलत व्याख्या गरी खर्च असुल्ने गरेको कुरा प्रकाशमा ल्याएपछि दर्जनौं सांसद अनियमित ढंगले सरकारबाट रकम लिने गरेको आरोपमा मुछिएका थिए । तीमध्ये कतिपय लेबर पार्टीका थिए भने धेरैजसो कन्जरभेटिभ… Continue reading