टेडो ऐना- हास्यब्यङ्ग्य कथाको दुर्लभ कृति

के तपाईंले नेपाली भाषामा लेखिएका हास्यब्यङ्ग्य कथाहरु पढ्नु भएको छ ? किटानीसाथ भन्न सकिन्छ, पाउनुभएको छैन । किनकि नेपाली साहित्यमा हास्यव्यङ्ग्य कथा सर्जक दुर्लभप्रायः छन् । कुनै बेला भैरव अर्यालले यस क्षेत्रमा केही कलम चलाएका थिए । पछिल्लो समयमा लक्ष्मण गाम्नागे र हेटौडा निवासी आरसी रिजाल छिटपुट रुपमा देखिँदै छन्… Continue reading

( गजल ) आचार्य प्रभा

कहाँ पुरा हुन्छ हजुर मनका सारा रहरहरु ? कोल्टे फेर्दै बित्ने गर्छन् रातका यी प्रहरहरु । कल्पनामा कोरिएका आकाँक्षाका रेखालाई मेटाएर बाँच भन्छन् मनका सारा ठहरहरु । सोँचे जस्तो हुन्न रैछ जिन्दगीमा कैलेपनि यसैले त पिउँदैछु प्राणै लिने जहरहरु । 

म कबिता लेख्न सक्तिन

                                                            – शशी पौडेल म कबिता लेख्न सक्तिन कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ । कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ । अहिले म यी दुबै गर्न सक्तिन । त्यसैले म कविता लेख्न सक्तिन । मालामाल हुने रहरमा घरवार वन्धकी राखेर युरोप नसके अरव तिरको यात्राको कविता लेखँकि?

आइपर्ने अपठेराहरुलाई सहज रुपमा लिएका छौं

हाम्रो सोचाइ र चिन्तन के हो भने कसैसंग झैंझगडा नगर्ने, शान्त रहने आफूले सके सम्म राम्रो कर्म  गर्ने अरुको बाटोमा तगारो नहुने, अनि स्वतन्त्र भएर बाँच्ने । अहिले यही मूल मन्त्रलाई बोकेर हाम्रा सक्रिय साथीहरु उएटै कित्तामा उभिन आइपुग्यौ र हाम्रो इमान्दारिता, स्पस्टता एवम् समर्पणलाई साथ दिने संसार भरि थुप्रै दरिला… Continue reading

पवित्र फूल जस्तै हो संस्था र समाज

-किरण थेबे लिम्बू फूलको सुगन्ध जति मनमोहक र सुवासिलो हुन्छ त्यसको पवित्रता  र निस्वार्थ उपयोगितामा पनि उत्तिकै ईश्वरीय पवित्रता हुन्छ , चाहे त्यो हामी जन्मिन्दाको  सुखानुभूतिमा होस् या मृत्युवरण गर्दाको दु:खद घडीमा होस्, फूलले हाम्रो मानव जीवनको दुवै घडीमा समान रुपमा आफुलाई आफ्नो जीवन दिने  बोट/ अंगबाट अलग भएर मन्दिरमा होस् या घाटमा  आफुलाई… Continue reading

लन्डनमा नयाँ नेपाली साहित्यिक संस्थाको उदय र मोति जयन्ती

अगष्ट १९ आइतबार सन् २०१२मा लन्डन स्थित विल्विचमा साहित्यकारहरुको भेलाले अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान नामक साहित्यिक सस्थाको गठन गरेको छ । हाल नेपाल र वेलायतलाई कर्मथलो बनाएर अगाडि बढेको यो सस्था भविष्यमा विश्वव्यापी आकारमा फैलिदै जाने छ । सस्थामा कार्यकारी समिती र वोर्ड अफ ट्रष्टीको व्यवस्था गरिएको छ । कार्यसमितीमा… Continue reading

“नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो ”

– आचार्य प्रभा                                                                    ( गजल )  नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो नेपालीपन नेपालीको मनैबाट भाग्यो… Continue reading

गन्तब्य

– शशी पौडेल अगाडि के छ देख्न सक्तिन । आफ्नै आँखालाई विश्वास गर्दिन । छोड्ने आँट गर्न सक्तिन । पहाड माँथि चढे आकाश छोइन्छ जस्तो लाग्छ, गन्तब्य नजिकै भए जस्तो लाग्छ ।

संबाद

लौ !  अब त साम्य भो होला भनेर चुप लागेकी त फेरी पो झन् के ‘ के सुनिन्छ बा !!!!!!!! अब नलेखी भो त हामी लाटा कलमकर्मीले ??????????  यो इेमेलको देन रह्यो यो गजल उमार्न ।मेरो काम त लेख्ने मात्र ।  मलाई झगडामा फँस्नु छैन । अनेसासको हित सम्झने बस… Continue reading