जसले पनि राजनीति गर्ने, होलसेलमा राजनीति गर्ने -मनोज गजुरेल

— शशी पौडेल नेपालको विकट जिल्ला तप्लेजुङमा आज भन्दा साढे तीन दशक अघि यो संसारमा पाइला टेकेका हा“स्यकलाकारले आमा बाबा भन्ने बोली फुट्नु अघि आफ्ना पिताबाट सदाका लागि अलग्गिन्छन् । लगभग सातबर्ष पछि एक्ली आमाले तराई झापा सार्छिन् । तर उनीहरु झापाको पानीको गन्ध मन नपराएर पुनः पहाड सर्छन् ।

मेहनत र भाग्यको समिश्रण प्रा सूर्य सुबेदी

-शशी पौडेल पुरुषहरुको भाग्यको ढोकाको चुकुलको साँचो महिला अर्थात पत्नीले राखेकी हुन्छिन् । यदि भाग्यको साचो उनीहरुले खोलि दिएनन् भने बिर्को बन्द गरेर वोतल भित्र राखेको झिंगा सरह जति उडे पनि बोतल भित्रै रहने र अन्तमा थाकेर पखेटा खस्ने भए जस्तै हुन जान्छन् । यस अर्थमा पुरुषको सफलताका निम्ति पत्नीको महत्वपूर्ण… Continue reading

दौराको फेरो समाउन लगाउने र समाउने काम बन्द हुनु पर्छ

– शशी पौडेल मैले बहुदलीय व्यवस्था आए पछि के फरक पाएं भने प्रहरीले जुन आफ्नो गतिमा जानु पर्ने हो त्यो गएन । यसको खासकारण प्रहरीमा राजनीतिकरण भएर हो भन्ने मान्यता मेरो हो । अर्थात प्रहरीमा राजनीति बढी हावी भयो । जस्तै प्रहरी सेवामा एउटा गलत मनोविज्ञानले काम ग¥यो । त्यो… Continue reading

यो मैले मेरो मनमै राख्ने कुरा हो

-शशी पौडेल काम गर्ने दौरानमा कमी कमजोरीहरु हुनु कसैको लागि पनि कुनै अस्वाभाविक कुरा होईन । तर कहिलेकाहीँ नीति, नियम र कानुनको पूर्ण अवलम्वन गर्दै इमान्दारीपूर्वक काम गर्दा पनि पाइने अनायसको अपजसले मन कुडिएर आउँदो रहेछ । उक्त कुरा चार बर्षदेखि बेलायतमा नेपालको तर्फबाट कुटनीतिक नियोगमा उप नियोग प्रमुख अर्थात… Continue reading

“यदि कार्लमाक्र्स अझै जीवीत भए मैले तक्मा पाउने थिएं” –स्वामी आनन्द अरुण

—शशी पौडेल पेशाले इन्जिनियर अनि लामो समय सम्म पेशागत अनुभव समेत प्राप्त गरेका आनन्द अरुण एकाएक गेरु वस्त्र पहिरिन आकर्षित हुन्छन् । चारदशक अघि भारतमा रजनीशलाई भेटेको बताउने आनन्द अरुण रजनीशको मनोवल, दृढता वाकपटुता र मानव सम्पदालाई चिरफार गर्न सक्ने क्षमताबाट आपूmमा रजनिशप्रति आर्कषण आएको बताउछन् ।