दैनिक निर्णय र गोबिन्द बर्तमान

शशी पौडेल गोबिन्द वर्तमानको मृत्युको खबरले म स्तव्ध भएं । एक होनहार साहित्यकार कबि भाबुक एवं नरम स्वभावका हुदा हुदै पनि राजनैतिक बिचार भने उनको स्पात जस्तै बलियो थियो । उनी आफुलाइ मन नपरेका ब्यक्तिहरुसंग ठोक्किन मन पराउन्नथे । उनिसंग मेरो २०३९ सालमा पहिलो पटक भेट भएको हो । यो… Continue reading

मानवजातीहरुको उत्पति र जातिगत वैमनश्यताको चीरहरण

 – Dr. Kavitaram Shrestha (हामी आफाआफैमा जातजातीको भेदको कारणबाट झैझगडा गछौँ  नि ? त्यसैको प्रशंगमा मैले यो लेख प्रस्तुत गर्दै छु । हामीबीच आपसमा भिड्नुको कुनै तुक छैन । ‘क’ को जातिमा ‘ख’ नहुनु ‘क’ को वशको कुरो होइन । म एउटा जातिको भएँ मेरो वशमा यो थिएन । मेरो… Continue reading

न्यूनतम संवैधानिक आधारमा टेकेर संकटको समाधान खोज्नुपर्छ

न्यूनतम संवैधानिक आधारमा टेकेर संकटको समाधान खोज्नुपर्छ । उक्त कुरा नेकपा एमालेका महासचिब इश्वर पोखरेलले नयाँ पत्रिकासंग एक अन्तवार्तामा भनेका हुन् । आजै नयाँ पत्रिकामा प्रकाशित अन्तरबार्ताका केही अंश यहाँ जस्ताको तस्तै साभार गरेका छौ । ए. माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि नया“ प्रस्ताव गर्नुभएको थियो । तपाईहरुले त्यसलाई किन… Continue reading

के सहमति भएकै हो ?

प्रधानमन्त्री र राष्ट्रपतिबीच वाक्युद्ध भैरहदा शान्ति तथा पुननिर्माण मन्त्री टोपबहादुर रायमाझीले तिहारपछि संसद पुनः स्थापना हुने घोषणा गरेका छन् । उनले बाध्यात्मक परिस्थितिले मंसीर ७ मा चुनाव हुन नसक्ने भएपछि तिहारपछि संसद पुनःस्थापना गरेर संविधान घोषणा गर्ने तयारीमा सरकार लागेको जानकारी दिए । जबकि राष्ट्रपतिले संविधानसभाको पुनःस्थापना हुन नसक्ने अडान… Continue reading

मार्कसवाद र आधुनिक मानचित्रभित्र म

-दिपक न्यौपाने, लण्डन यसो वेलायतका बसाईमा फूर्सदको समय बसिवियालो गफ सफ गर्ने भनेर बरिष्ट पत्रकार शशी पौडेलले भेट्ने मनासयका साथमा मेरो के विचार हुनसक्ला भन्ने बुझ्न भनेर फोन गर्नु भयो । सधैको दौड धुप भागदौडको बावजुद अलिकती यसो होस हराउने गरी मदिराको रसस्वादन वेलायतको दैनिकी र अनाहकको राजनीति र सामाजिक… Continue reading

नरोद्दम सिंहानुक अब रहेनन

कुनैबेला सबैभन्दा धेरै राजनीतिक ओहदा सम्हाल्ने व्यक्तिका रुपमा चिनिने क्याम्बोडियाका पूर्वराजा नरोद्दम सिंहानुकको ८९ वर्षको उमेरमा निधन भएको छ । चीनको राजधानी बेइजिङस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । सोमबार बिहानपख हृदयाघातबाट उनको निधन भएको चाइना सेन्ट्रल टेलिभिजनले जनाएको छ । सिंहानुकको शव लिन क्याम्बोडियाका राजा नरोद्दम सिंहामुनी… Continue reading

सरकार यहाँ फेरी चुक्यो

डा बाबुराम भट्टराइको सरकारले मुलुक र मुलुकबासीको हितमा काम त गरेन गरेन, एक जीउदा सहीदको नाममा श्रद्धान्जली दिन समेत चुक्यो । जहानियाँ राणाशासनविरुद्ध लडाइँ लडेका ‘जिउँदा सहिद’ रामहरि शर्माको निधन भएको छ । एउटा जिउँदो इतिहास बोकेका शर्मा राणाकालको मृत्युदण्डबाट धार्मिक आस्थाका कारण बाँच्न सफल भएका थिए । त्यसताका राणाहरूको हुकुमी… Continue reading

TV review : Masters of Money: Karl Marx

Stephanie Flanders concluded her BBC TV series Masters of Money by looking at Karl  Marx capitalism’s severest critic”. Often “refuted”, his ideas just won’t go away! The deep crisis of recent years and their lack of answers has led some economists to read for themselves what he really said. Former International… Continue reading

रबिन्द्र मिश्र र हेल्प नेपाल

शशी पौडेल रबिन्द्र मिश्र लगभग दुइहप्ता बेलायतमा हेल्प नेपालको प्रचार प्रसार पछि नेपाल फर्केका छन् । उनलाइ बेलायत स्थित नेपाली समुदायले बिभिन्न ढंगले चिन्दछन् । प्रथम बिबिसी नेपाली सेवाका रबिन्द्र, द्धितीय हेल्प नेपाल नामक कल्याणकारी संस्थाका संस्थापक रबिन्द्र, र फर्किएका रबिन्द्र । सामान्यतया मानिसहरुको दुइ प्रकारका परिचय हुने गर्दछन् ।… Continue reading