“प्रधानमन्त्रीलाई गोली हान्न तयार छु”

–हरिबहादुर थापा ०५६/५७ तिर राष्ट्रिय योजना आयोग सदस्यबाट अवकाश पाएका डा. किशोरकुमार गुरुघराना प्रजातन्त्रविरुद्ध माहौल सिर्जना गर्न लागे । भाषण मात्र होइन, उनी बहुदलीय व्यवस्थाविरुद्ध लालटिन बालेर सडकमा हिँड्न थाले । कांग्रेसकै सरकार हुँदा २०५८ सालताका टुँडिखेलमा आमसभा आयोजना गरे । जहाँबाट उनी प्रजातन्त्रविरुद्ध भाषण दिँदै थिए । उपस्थित श्रोताले… Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल  बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल… Continue reading

अपराधको जगमाथि

-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com “हिजो जेनेभा सन्धी, यातनाविरुद्धको महासन्धी र मानवताविरुद्ध अपराधको महासन्धी भनेर हामीले जति चिच्याई-चिच्याई हल्ला गर्ने अरु को थियो होला र ? तर, यी महासन्धीहरु यति कडा र सम्बेदनशील होलान् भनेर मैले अनुमान गरेको थिइन।” आज हिसिलासमेत् नभएकोले एक्लै रहेको मौकामा डा. बाबुराम भट्टराईजीले मनोसम्बाद गर्न थाल्नुभयो।… Continue reading

चड्कन-समीक्षा

-आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com मङ्सीर १ गते भएको थप्पड प्रकरण समयक्रम सँगै अलि सेलायो। फुर्सदीलो एक साँझ प्रचण्डले सोचे- “त्यो पदमको परिवारमाथि ठूलै वज्रपात भएको रहेछ। त्यो वज्रपातको कारणपनि आखिर मनै रहेछु। साँच्चै भन्ने होभने उस्माथि यत्रो वज्रपात भएको होला भनेर मैले कल्पना गरेको थिइन। उस्को आमाबाहेक परिवारका सवै सदस्य र… Continue reading

जनगणना पछिका केही तथ्यहरु

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । सोमवार राष्ट्रिय योजना आयोजको हलमा… Continue reading

कुछ ज्ञानकि बातें

रन्जना पौडेल लामिछाने एक समय की बात है, जब नीलगिरी पर्वत पर पांडव पुत्र अर्जुन तपस्या करने गए। तब किसी कारणवश उन्हें वहीं रूकना पड़ा। उन्हीं दिनों पांडवों पर गहरा संकट आ पड़ा। तब चिंतित व शोकाकुल द्रौपदी ने भगवान श्रीकृष्ण का ध्यान किया तथा कृष्ण के दर्शन होने परपांडवों के कष्टों… Continue reading