बुबा प्रधानमन्त्री हुँदा म पक्राउ
– कमल कोइराला निर्मल लामाका कारण पनि विसं २०११ मा मेरो जीवनमा एउटा ठूलो मोड आयो। म त्यस समय त्रि–चन्द्र कलेजमा आईएमा पढ्दै थिएँ। मेरो कक्षामा पढ्ने मकबुल शाहलाई सुरक्षा कानुनअन्तर्र्गत पक्राउ गरी नख्खु जेलमा राखिएको थियो। मकबुलको घर किलागलमा थियो, जहाँ म कहिलेकाहीँ जान्थें। मकबुल नख्खु जेलमा थिए। सबैले… Continue reading