लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

– शशी पौडेल लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक… Continue reading

गजल: अब सम्झौताको आग्रह

 आचार्य प्रभा  सबै अँट्ने अ.ने.सा.स.सङ्लो थलो पारे हुन्छ स्वार्थ पाल्ने लेखकलाई लेखनबाटै झारे हुन्छ । लेखक त सरस्वतीको शिष्यरूप मानिन्छन् सरस्वतीले त्यो भक्तलाइे साहित्यमै खारे हुन्छ ।

माइलदाईको सम्झनामा

— शशी पौडेल “माइला, मैले प्रजातन्त्रका निम्ति वालेको दीयोलाई तैले प्रज्वल्लित पार्ने छस् ।” १६ बर्षको उमेरमा आफ्ना दाजुको आदेश शिरउपर गरी नेपाल र नेपालीको मूक्तिका निम्ति कम्मर कसेका युवा यदि आज हाम्रो सामु भए उनी ८८ बर्षका हुने थिए । ३४ बर्ष अघि भौतिक शरीरले नेपाल र नेपालीलाई छाडेर… Continue reading

गजल – आचार्य प्रभा

   ( हरेक दिनका साहित्यिक श्रष्टाहरुको झगडारुपी इेमेलबाट यसरी गजल फुर्दैछ । ) एकार्काको बेइज्जतीमा कती लाग्छौ हरे होहल्लाको पछी लाग्दै किन भाग्छौ हरे । साहित्यको धर्म छाडी गाली मात्र जप्दै पद बर्दान् आशिर्बाद कती माँग्छौ हरे । हामी भयौं अन्धोभक्त भ्रममा पर्‍यौँ आज झगडाको भारी बोकी कैले थाक्छौ हरे ।

बहुरुपी बाराक ओबामा

— शशी पौडेल अमेरिकी राष्ट्रपति पदका निम्ति पहिलो चरणको प्रजातान्त्रिक पार्टी भित्रको निर्वाचन लडिरहेका बाराक ओबामाले २३ मे २००८ का दिन गरेको भाषण बीबीसी मार्फत सुन्ने मौका प्राप्त गरेको थिएं । जुन मैले मेरो डायरीमा नोट गरेर राखेको रहेछु । उनले रोबोर्ट केनेडीको सम्मmनामा न्यूयोर्कमा आयोजित एक समारोहमा बोल्दै भनेका… Continue reading

एभी सिष्टमका लागि भएको जनमत संग्रह

– शशी पौडेल ५ मे २०११ बिहीवारका दिन स्थानिय काउन्सीलरहरुको निर्वाचनका साथ साथै निर्वाचन प्रणाली सुधार गर्ने भन्नेबारे जनमत संग्रह पनि भएको थियो । जनमत संग्रहका लागि प्रश्न –अहिले सम्म हुदै आएको फस्ट पास्ट द पोष्ट सिस्टम अन्र्तगतको निर्वाचन प्रणाली कायम राख्ने वा अल्टरनेटिभ भोट सिष्टम लागू गर्ने भन्ने  थियो… Continue reading

फल्कलैण्ड टापु टेन्सन

– शशी पौडेल  फल्कलैण्ड टापु अब कसको हुने भन्ने प्रश्न बिश्वका राजनैतिक पण्डितहरुबीच बहस हुन थालेको छ । मुलुक  भित्रको आर्थिक अवस्था कमजोर भएर लरखराएको बेला  हिं¨ सकिए पनि हिं¨ बांधेको टालोमा गन्ध नहराएझै वेलायती साम्रज्यको ध¨ध¨ी अझै मेटिएको छैन । कुनै वेला एक चौथाइ विश्वको एक छत्र राज्य गरेको वेलायतले… Continue reading