प्रेम र मायाँबीचको अन्तरः प्रेम निर्मल, मायाँ स्वार्थी

“हामीले प्रेम गर्न सिकौं । पे्रम भनेको निर्मल, निश्चल र स्वार्थ रहित हुन्छ । तर मायाँमा छलकपट र स्वार्थ लुकेको हुन्छ । हामीले आमा, बाबु वा आमा बाबुले छोरा छोरी प्रति गरिने माँया हो । यद्यपी आमा बाबुले छोरा छोरीबाट भबिश्यमा ठूलो आशा गरिएको हुदैन । तथापी सदैभरी उनिहरुको रक्षा,… Continue reading

बेलायत र अमेरिकाको सेंखी झर्दै

केही महिना देखि प्रकाशन एवं वाक स्वतन्त्रता माथि चोर औला ठड्याउदै आएका बेलायती र अमेरिकी साम्राज्यबादीहरुको सेंखी झरेको छ । विकीलिक्सका संस्थापक जुलियन असन्जालाइ विकीलिक्स मार्फत सिआइएको गोप्य योजना र कागजात प्रकाशित गरेपछि उनको विकीलिक्स ह्याकिङ्ग गरि बन्द गराइएको थियो । त्यसको केही समय पछि स्वीडेनका दुइ युबतीहरुले जुलियनले उनिहरुमाथी… Continue reading

चालकरहित विमानले मान्छे मार्दै

पाकिस्तानको उत्तर–पश्चिम आदिवासी क्षेत्र उत्तर बाजिरिस्तानमा अमेरिकाद्वारा गरिएको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय उर्दु टेलिभिजन च्यानल डाउनका अनुसार दुईवटा अमेरिकी चालकरहित विमानले संदिग्ध आतंककारी बोकेको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरेको थियो ।

एभी हुदैनको अर्थ समानुपातिक पनि हुदैन भन्ने होइन

शशी पौडेल गत बर्ष ५ मे का दिन सम्पन्न जनमत संग्रहमा अल्टरनेटिभ भोटका निम्ति प्रचार गर्ने, वा यसको पक्षमा लेख्ने पत्रकार वा पक्षमा बोल्ने पंडितहरुलाई निराशा तुल्याएको थियो । यहा“ सम्म कि बेलायती संचार माध्यमले बेलायती निर्वाचन प्रणालीमा परिवर्तनको कुरा गर्नु अव एउटा पुस्ताका लागि अन्त्य भएको टिप्पणी गरेका थिए… Continue reading

जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की

सम्मान शब्दलाइ सन्धी बिक्षेद गरेर हेर्ने हो भने सम + मान = सम्मान,आदर, इज्जत, मतलव एक अर्का प्रति बराबर मान, आदर, इज्जत   भन्ने बुझिन्छ । यदि रामले श्यामलाइ तपाइ भन्छ भने श्यामले पनि रामलाइ तपाइ भन्नु पर्दछ । तर बेलायतले अन्य मुलुकहरु प्रति हिजो जुन हेपाहा ब्यबहार गथ्र्यो आज पनि त्यही ब्यबहार… Continue reading

राष्ट्रिय मुस्लिम आयोगद्धारा हड्ताल नगर्न आग्रह

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष मोहम्मद निर्दाश अलिले एक बक्तब्य जारी गरी मुस्लिम समुदायको महत्वपुर्ण पर्व रमजान भरी विभिन्न संघ–संस्था, नागरिक समाज, राजनितीक दलका भातृ संगठनहरुलाई वन्द हड्ताल चक्काजाम नगर्न अपिल गरेको छ । राष्ट्रिय मुस्लिम आयोगद्धारा प्रेसित अपीलमा भनिएको छ ।

हामी शान्तीका पुजारी क्रान्ति गर्न पनि पछि पर्ने छैनौं — रामदेव

—शशी पौडेल “म तपाइहरु सब भाइ बहिनीहरुका साथ सुतिरहेको भारत मातालाइ जगाउन, भारतमाताको अस्मिता जोगाउन यहाँ आइपुगेको छु । एक योगी र योद्धाको रुपमा, एक संत सिपाहीको रुपमा र एक सैनिकको रुपमा उपस्थित भएको छु । यस्तो प्रचण्ड गर्मीमा तपाइहरु झुलमा नसुतेर खुला आकाश मुनी लामखुट्टेलाइ टोकाउन यहाँ उपस्थित हुनु… Continue reading

रुसी अक्टोबर क्रान्तिका ९५ वर्ष

—शशी पौडेल बिसौं सताब्दीका राजनितीक परिवर्तनका कुरा गर्दा हजारौं प्रश्नहरुको धारा लाग्ने गर्दछ । यसरी आउने प्रश्नहरु मध्य १९१७ को रुसी अक्टोबर क्रान्तिको प्रश्न प्रमुख रहने गरेको छ । रुसी अक्टोबर क्रान्ति पुरा भएको र संसारले राजनितीक कोल्टे फेरेको अव केही महिना पछि ९५ बर्ष पुरा हुने छ । यस… Continue reading

ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियलहरु शो एशिया र नेट फक्सको आतिथयमा

‘‘ उनान्तीस जना कुदेका धावकहरुमा हामी तेहैंमा आयौं । सुविधा र प्रशिक्षण पुगेमा एक दिन सफल हुन्छौं । एनआरएनले दुइवटा जति खेलाडीहरुलाई प्रायोजक गरिदिएमा राम्रो हुन्थ्यो ।’’ उक्तकुरा नेपाल ओलम्पिक टीमको प्रतिनिधित्व गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुर्ब बहादुर प्रधानले एक समारोहमा बताए ।