विदेशी गुहार्ने गलत संस्कार

नेपाली कांग्रेसका सभापति सुशील कोइराला चल्तीका नेताहरूमध्ये उमेर र अनुभव दुवैले सबैभन्दा पाका हुन् । गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेसको बागडोर सम्हालिरहेका कोइरालाको व्यवहार भने बेलाबखत कच्चा देखिने गरेको छ । अमेरिकी राजदूतसित हालै भेटेर उनले गरेको अनुनयले यही देखाउँछ । कोइरालाले अमेरिकी राजदूतसित एमाओवादीलाई पुराना सहमति पालना गर्ने विषयमा दबाब… Continue reading

सतर्क: औषधीमा ब्याक्टेरिया मिसियो है

भारतबाट आयात हुने केही आयुर्बेदिक औषधीहरुमा सतर्क अपनाउनु पर्ने भएको छ । भारतीय बहुराष्ट्रिय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले औषधिमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने ब्याक्टेरियासमेत बिक्री गरिरहेको पाइएको छ । डाबर र वैद्यनाथले उत्पादन गरेका बिरामीले प्रयोग गर्ने आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया फेला परेपछि सरकारले दुवै… Continue reading

What is and is not a legitimate target for Muslim world’s anger.

It is clear by now that the anti-US protests sweeping the Middle East are about far more than a crude Islam-bashing film. The Innocence of Muslims provided the spark but the fuel is undoubtedly Washington’s foreign policy which in the last decade in particular has amounted to little better than… Continue reading

समाजिककार्यका सिपाही आत्माराम

केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि… Continue reading

युरोपमा पत्रकार राजनीति

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशनका निम्ति हामी चार जना बेलायतबाट पेरिस तर्फ लाग्यौं । बिबिसी नेपाली सेबाका भगिरथ योगी, पत्रकार महासंघ बेलायत शाखाका केन्द्रिय पार्षद दीपक न्यौपाने, नेपाल ब्रिटेन अनलाइनका चिरन शर्मा र म । गत अप्रेलमा फ्रान्स बासी पत्रकार दधी सापकोटा बेलायत आएका थिए । उनले युरोपभर छरिएर… Continue reading

समाजको सेवा गर्ने ब्यक्तिहरु प्रसंसाका हकदार हुन्छन्- राजदूत

नेपाल ब्रिटेन डटकमले हालै गरेको एक सर्वेक्षणका आधारमा विभिन्न सन्चारमाध्यम तथा सोसल मिडियामा सबैभन्दा बढी चर्चामा आएका दश जनाको नाम सार्वजनिक गरेको थियो। जसमा मिस नेपाल २०१२ सुश्री श्रृष्टि श्रेष्ठ, समाजसेवी डम्बर घले एमबिइ, बेलायतकालागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे, गोर्खा अभियानकर्ता ज्ञानराज राई, सोलिसिटर राजु थापा, समाजसेवी सूर्य गुरुङ,… Continue reading

म र मेरा गुनासाहरु

-करुणा पौडेल म नेपालमा छंदा कहिलेकाँही गोरखा पत्रका लागि लेख्ने गर्थे । तर नेपाल छोडे पछि लेख्ने कुरा ओझेलमा प¥यो । तर आज बिएफ् बिएस् रेडियो सुने पछि केही न केही लेख्नु पर्छ भन्ने मनोबलको बिकाश भएको छ । म सानै थिए पाँच कक्षामा पढ्थें मेरो पिताजीले नेपाल छोडेर भारत… Continue reading

विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट

नेकपा एमाले उपत्यकाका कृष्णगोपाल श्रेष्ठले हिजो एक बिज्ञप्ती जारी गर्दै अमेरिकन आइकन शु डिजाइन कम्पनीले बिश्वका वौद्ध धर्ममार्गीहरुमा अपमान गर्दै बिश्वका न्यायप्रेमी जनसमुदायको भावनामाथि गहिरो आघत पारेकोमा दुख ब्यक्त गरेका छन् । उनको बिज्ञप्ती यस प्रकार छ । नेपाल एउटा बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक, क्षेत्रीय सद्भाव रहेको नमूना देश हो ।… Continue reading

( गजल ) आचार्य प्रभा

कहाँ पुरा हुन्छ हजुर मनका सारा रहरहरु ? कोल्टे फेर्दै बित्ने गर्छन् रातका यी प्रहरहरु । कल्पनामा कोरिएका आकाँक्षाका रेखालाई मेटाएर बाँच भन्छन् मनका सारा ठहरहरु । सोँचे जस्तो हुन्न रैछ जिन्दगीमा कैलेपनि यसैले त पिउँदैछु प्राणै लिने जहरहरु ।