प्यालेस्टाइन स्वतन्त्रता संग्राम र हमास
— शशी पौडेल “हाम्रो प्यालेस्टाइनमा रोमनहरुले राज्य गरे, परसियन अर्थात फारसीहरुले राज्य गरे, इसाइका युद्धनायकहरुले राज्य गरे र बेलायतीहरुले पनि राज्य गरे । ती सबै टिक्न सकेनन् , यस्तैगरी इसरायलीहरु पनि यहाँका हैनन् भने कुराको इतिहाँस र भूगोल साक्षी छ ।” हमास पार्टीको घोषणापत्रबाट । यदि उक्त घोषणापत्रलाइ ध्यान दिएर… Continue reading