कोइला र फलामको ब्यापार गर्दै राजनीतिक दाउपेंच सम्म
—शशी पौडेल झण्डै साढे छ दशक पहिले कोइला र फलामको ब्यापारका निम्ति भनि सुरु भएको युरोपियन युनियनको यात्रा अहिले सम्म आइपुग्दा २८ मुलुकहरु यसको सदस्यराष्ट्र हुन पुगेका छन् । यी २८ युरोपीयन युनियन राष्ट्रहरुमा बसोबास गर्नेहरुको संख्या साढे पचास करोड रहेको छ भने यसले बिश्वको एक चौथाइ भन्दा बढी अर्थतन्त्र… Continue reading