-
Nepali Calendar
-
Latest Posts
-
Category
-
Latest Comments
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…
जसले पञ्चायती ब्यवस्थाबाट सवभन्दा बढी फाइदा लियो सूर्यबहादुर थापा त्यही सूर्य बहादुर थापाले पञ्चायती ब्यवस्था फल्दा र पछि राजा फाल्दा…
" त्यसो भए माओत्सेतुंगलाइ पनि चीन क्रान्तीका बेलामा लाखौं मान्छे मारेको भनेर उनले गरेको चीनियाँ मुक्ति आन्दोलनको बिरोध गर्न सक्छन्…
दीपक जीले यसो भन्न खोज्नु भएको रहेछ । शशीजी, लेख राम्रो लाग्यो । तर शब्द चाँही “मान्छे बाठो भए,,,,,,,, काग,,”…
सहि कुरा लेख्नु भएको छ ! जनतालाई चाहिएको शान्ति र सुरक्षा हो अनी त्यस पछिको बिकास ! पंचायतको पालामा कमसेकम…
© Nepali horoscope
Category Archives: European union
पुटिन रोएको एक दृश्य
कहिले सासुको पालो कहिले बुहारीको पालो
राजनितीमा पनि यस्तै हुंदो रहेछ कहिले सासुको पालो कहिले बुहारीको पालो । गत आइतबार जर्मनीको एउटा राज्य साक्सनको संसदीय निर्बाचनमा अचानक गत दुइबर्ष अघि मात्र गठित अति दक्षिणपन्थी चिन्तक पार्टी अल्टरनेटिभ फर जर्मनी नामक पार्टीले दश प्रतिशत भन्दा वढी भोट ल्याएर चौथो ठुलो पार्टी बनेको छ । यस्तै जर्मनी एकता… Continue reading
चुनावी वहस
-शशी पौडेल मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत… Continue reading
युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार
तेरो फासिष्टबादी चिन्तन तँसंगै राख
आज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा… Continue reading
युरोपले भोट हाल्योः तेलमा आगो लागेपछि
—शशी पौडेल यसपालीको युरोपियन युनियनको संसदको निर्बाचनमा सोसल डेमोक्रेटहरु हल्का अगाडि बढेका छन् भने कन्जरभेटिभहरुको गठबन्धन पार्टी युरोपियन जन पार्टीले गत निर्बाचनको तुलनामा केही शिट गुमाए पनि पहिलो ठुलो पार्टीको दर्जा भने गुमाउनु परेन । तर युरोपका ठुला र शक्तिशाली मुलुकहरुमा भने अती दक्षिणपन्थीहरु बलियोगरी युरोपियन संसद भित्र पस्न सफल… Continue reading
मोदी र युरोप
युरोपले सायद भारतबाट केही सिक्न सक्ने छ । त्यहाँको लोकतन्त्र अथवा त्यहाँको धैर्यता अथवा त्यहाँको राजनैतिक मध्यस्तता । किनभने युरोपियन युनियन र भारतमा अहिले केही कुराहरु मिल्दा जुल्दा अगाडी बढेका छन् । एउटा युरोपियन नागरिक पोर्तुगलको आटलाण्टा महासागरको किनारबाट जर्मनीको उत्ररी समुद्रसम्म बिना भिसा वा बिना कुनै कागज गाडिमा बसेर… Continue reading
Obama Gets Second Chance to Explain His Russia Policy
खहरे खोलाको दम्भ
-शशी पौडेल, युरोपको राजनितीमा यसपाली कुनै पनि रंगले बहुमत पाउन सकेन । यसबर्षको निर्वाचनमा न कालो न त रातो रंगको बाहुल्यता रह्यो । न पहेंलो वा न हरियो नै । यदि युरोपको २८ वटै मुलुकहरुको निर्वाचन परिणाम हेर्यौं भने युरोपियन संसद रंगीचंगी देख्ने छौं । युरोपिय मतदाताहरुले यसपाली राम्रोसंग इजार… Continue reading