एकाउन्टेन्टहरु ब्याबसायीहरुका सहयोगी हुन्

मानिस संसारको जुन सुकै कुनामा गएर बसे पनि त्यो मुलुकको नियम र कानुनलाइ पालना गर्नु पर्दछ । चाहे बन्द ब्यापारमा होस् चाहे जागीर खाने सवालमै किन नहोस् ? हरेक मुलुकका आ आफ्ना मुल्य, मान्यताहरु र नियम कानुनहरु  हुन्छन् । ती मूल्य, मान्यता, नियम र कानूनको परिधी भित्र सबैजना बस्नु पर्दछ… Continue reading

बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

—शशी पौडेल समाज र टेक्नोलजिको जति जति बिकाश हुदै जान्छ, त्यति त्यति त्यसको बिपरित बिकृतिहरुको पनि बिकाश हुदै गइरहेको छ । समाजमा एक संयुक्त परिवारबाट छुट्टी भिन्न भएर अलग अलग हुने प्रकृया त समाज बिकाशक्रमसंगै बिकशित हुदै आइरहेको हो । कार्ल माक्र्सले समाज बिकाशको ब्याख्या गर्ने क्रममा आदिम साम्यबादी अवस्थाको… Continue reading

ब्याकुल माहिलासंग एक साँझ

– शशी पौडेल राष्ट्रियगानका लेखक प्रदीप कुमार राइ लगभग तीन महिना बेलायत यात्रा पछि नेपाल फर्केका छन् । धेरै दिनको प्रयास पछि उनि बल्ल तल्ल फानबरोमा एक साँझ आइपुगे । फानबरो, अल्डरसट, यी क्षेत्र भनेको बेलायतका अन्य क्षेत्रहरुमा भन्दा बढी नेपालीहरुको बसोबास भएको क्षेत्र हो । यही क्षेत्रमा प्रायजसो नेपालीहरुका… Continue reading

कुछ ज्ञानकि बातें

रन्जना पौडेल लामिछाने एक समय की बात है, जब नीलगिरी पर्वत पर पांडव पुत्र अर्जुन तपस्या करने गए। तब किसी कारणवश उन्हें वहीं रूकना पड़ा। उन्हीं दिनों पांडवों पर गहरा संकट आ पड़ा। तब चिंतित व शोकाकुल द्रौपदी ने भगवान श्रीकृष्ण का ध्यान किया तथा कृष्ण के दर्शन होने परपांडवों के कष्टों… Continue reading

” एक अन्जुली पानी प्रबासबाट “

जनकवि केवलपुरे किसानको पहिलो बार्षिकिको अवसरमा लेखेको श्रद्धान्जली अर्पण कविता — लिला राज कार्की, हे जनकवि तिमीलाई दिन्छु कवितै उपहार श्रद्धाका फूल हे केवलपुरे सलाम छ बारम्बार हरिया डांडा वन र पाखा तिमीलाई प्यारा थे शहरी मोह चाहिन्न भन्थ्यौ गाउँघर सारा थे !

मानवजातीहरुको उत्पति र जातिगत वैमनश्यताको चीरहरण

 – Dr. Kavitaram Shrestha (हामी आफाआफैमा जातजातीको भेदको कारणबाट झैझगडा गछौँ  नि ? त्यसैको प्रशंगमा मैले यो लेख प्रस्तुत गर्दै छु । हामीबीच आपसमा भिड्नुको कुनै तुक छैन । ‘क’ को जातिमा ‘ख’ नहुनु ‘क’ को वशको कुरो होइन । म एउटा जातिको भएँ मेरो वशमा यो थिएन । मेरो… Continue reading

जायज आन्दोलन

– शशी पौडेल वेलायतको प्राकृतिक वातावरण जति जति चिसिदै गएको छ त्यति त्यति यहा“को राजनैतिक वातावरण भने तातेको छ । लगभग तीन हप्तादेखि विद्यार्थी, शिक्षक एवं मजदूरहरु सांगठनिक रुपमा निरन्तर आन्दोलनमा छन् । सरकारले उनीहरुको आन्दोलनलाई सुनिरहेको छैन । यो आन्दोलन विद्रोहमा परिणत हुने हो कि भन्ने चिन्तामा भने सरकार… Continue reading

बेलायतमा शिक्षा: भ्रम र यथार्थ

-शशी पौडेल केही समय यता हरेक बर्ष बिभिन्न मुलुकका हज्जारौं बिद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न एवं उज्जल भविश्यको खोजीमा संसारका बिभिन्न मुलुकहरुमा पुग्ने गरेका छन् । यस्तै नेपाली बिद्यार्थीहरु पनि अध्ययनको शिलशिलामा बिदेशिने गरेका छन् । बिद्यार्थीको हैसियतमा बिदेशिनेहरुको मुख्य गन्तब्यस्थल बेलायत, अस्ट्रेलिया र अमेरिका रहेको छ । अमेरिका वा… Continue reading

युरोपमा पत्रकार राजनीति

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशनका निम्ति हामी चार जना बेलायतबाट पेरिस तर्फ लाग्यौं । बिबिसी नेपाली सेबाका भगिरथ योगी, पत्रकार महासंघ बेलायत शाखाका केन्द्रिय पार्षद दीपक न्यौपाने, नेपाल ब्रिटेन अनलाइनका चिरन शर्मा र म । गत अप्रेलमा फ्रान्स बासी पत्रकार दधी सापकोटा बेलायत आएका थिए । उनले युरोपभर छरिएर… Continue reading