टंकको सम्झनामा

“टंक तिमी मृदुभाषी थियौ । मिलनसार थियौ । तिमीले हामीसंग काम गर्ने क्रममा कहिल्यै कसैका बिरुद्ध लागेनौ । यी सबै भन्दा पनि माथी उठेर तिम्रो गुण हरेक सहकर्मीलाइ “टेक केयर, लुक आफ्टर योर सेल्फ” भनेर बिदा हुने गर्दथ्यौ । तिम्रा ती शब्दहरुले हामीलाइ काम गर्न र ब्यक्तिगत रुपमा आफ्नो ख्याल… Continue reading

मुठभेड र द्वन्द्वको कुचक्र कस्को लागि ?

–भीम रावल द्वन्द्व कस्को हितमा? राज्य र सरकार संचालन गर्नेहरुको पहिलो दायित्व देशको अस्मिताको रक्षा गर्दै जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउनु हो । समाजमा उत्पन्न हुने अन्तरविरोध र राजनीतिक मतभेदहरुलाई व्यवस्थापन गरेर आर्थिक समृद्धिबाट जनताको जीवन सुखमय बनाउन हरसम्भव प्रयास गर्नु सरकारको कर्तब्य हो । तर बिडम्बना, नेपालमा एनेकपा (माओवादी) का… Continue reading

युरोपको अन्तिम घर हेर्न चुक्न नहुने

लण्डन ओलम्पिकले ब्यस्त थियो, स्कूलहरु पनि बन्द भएकाले त्यति ब्यस्तता थिएन, कतै घुम्न जाने योजना पनि बन्न सकेको थिएन । एउटा सानो बैठक सकेर घर आइपुग्दा बर्षभरी काम गरेर थाकेको महसुष हुनु अस्वाभाबिक थिएन । छोराहरुले पनि एक दुइ दिनकालागि कतै बाहिर जाने बिचार भए हामी घरै बस्छौं भन्ने संकेत… Continue reading

मेहनत र भाग्यको समिश्रण प्रा सूर्य सुबेदी

-शशी पौडेल पुरुषहरुको भाग्यको ढोकाको चुकुलको साँचो महिला अर्थात पत्नीले राखेकी हुन्छिन् । यदि भाग्यको साचो उनीहरुले खोलि दिएनन् भने बिर्को बन्द गरेर वोतल भित्र राखेको झिंगा सरह जति उडे पनि बोतल भित्रै रहने र अन्तमा थाकेर पखेटा खस्ने भए जस्तै हुन जान्छन् । यस अर्थमा पुरुषको सफलताका निम्ति पत्नीको महत्वपूर्ण… Continue reading

कसैले नजितेको युद्ध

– शशी पौडेल   जो रक्षक उही भक्षक भन्ने उखान यत्र तत्र  चरितार्थ हुने गरेको  छ । अफ्गानिस्तानमा आतकंवाद, भ्रष्टाचार, अनियमितता, अन्याय र अत्याचारको अन्त्य गरी शान्ति–सुरक्षा दिन भनी खटिएका सेना जो अप्mगानिस्तानका लागि बेलायती राजदुतावासमा कार्यरत थिए । निज सैनिक अधिकारी दुई बर्ष अघि दुई बर्षका लागि अफ्गानिस्तान जेलमा… Continue reading

गेँडी

  अ.ने.सा.स.को मोहले आफुलाई पनि केही हदसम्म तानेको थियो र परदेशको ब्यस्ततामा पनि यस्को सेवामा लाग्ने अभिप्रायले आजीवन सदस्य बनियो र लेखनमा अझ लागि परियो तर अब अ.ने.सा.स.ले त टुहुरा नै पार्ला जस्तो छाँट छ त ! त्यही पिरमा केही गेँडीको श्रीजना गरेँ । मैले भावनामा उतारे जस्तै अ.ने.सा.स पक्कै… Continue reading

राजतन्त्र अझै मरेको छैन रे

– शशी पौडेल लगभग तीन बर्ष अघि पूर्व राजा ज्ञानेन्दको् “राजतन्त्र अझै मरेको छैन” भन्ने आसयको अभिब्यक्तिले नेपाली राजनीतिमा चर्चाको बिषय बन्यो । त्यति बेलाका प्रधानमन्त्री देखि विपक्षी दलका बाबुराम भट्टराई सम्मले यसवारे आपत्ती जनाए । अहिले बाबुराम भट्टराइ प्रधानमन्त्री छन् । पूर्व राजा ज्ञानेन्द्रले अहिले देशलाइ म चाहिए आउन… Continue reading

गजल: अब सम्झौताको आग्रह

 आचार्य प्रभा  सबै अँट्ने अ.ने.सा.स.सङ्लो थलो पारे हुन्छ स्वार्थ पाल्ने लेखकलाई लेखनबाटै झारे हुन्छ । लेखक त सरस्वतीको शिष्यरूप मानिन्छन् सरस्वतीले त्यो भक्तलाइे साहित्यमै खारे हुन्छ ।

रेमिट्यन्स भित्रियो, सामाजिक विखण्डन पनि

– शशी पौडेल मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउ“बाट अर्काे ठाउ“मा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउ“बाट अर्को ठाउ“ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै… Continue reading