भारतः खतराको घण्टी बज्दै

—शशी पौडेल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय रुपमा मात्र होइनकि बिश्व स्तरमा समेत लोकप्रियता बढ्दो छ । युरोपेली संचार माध्यम मात्र होइनकि राजनितीज्ञहरु समेत मोदीको प्रसंशक बन्न थलेका छन् एकातिर भने अर्कोतिर अहिले बिकाश भैरहेको अन्तरराष्ट्रिय राजनितीक वाताबरणले भारतमा खतराको घण्टी बज्न थालेको छ । मध्यपूर्व र खाडीक्षेत्रमा अहिले देखापरेको… Continue reading

जगको इटा भत्के पनि युरेसियाको न्वारन

-शशी पौडेल गत बिहिबार आस्तानामा युरेसियाको न्वारन भएको छ । यद्यपी यो २०१० सालमै रसियन राष्ट्रपति ल्भादिमिर पुतिनको सक्रीयतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्धेश्यले परिकल्पना गरिएको हो ।