ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

– शशी पौडेल ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो । ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल… Continue reading

पू“जीवाद संकटको भूमरीमा फस्ने

शशी पौडेल दक्षिण अफ्रिकाको जोहानेशवर्गमा डेढ बर्ष अघि सम्पन्न उच्चस्तरिय सम्मेलनले एक महत्वपूर्ण घोषणा–पत्र जारी गरेको थियो । “पू“जीवाद भित्र प्रकृयागत ढंगवाट समस्याहरु उत्पन्न हुदै गइरहेको यस अवस्थामा विश्व वामपंथी आन्दोलन र स्वतन्त्र एंव सार्वभौम राष्ट्रहरुको दायित्व एंव कार्यभार” विषयमा आयोजित सम्मेलनमा नेपालका तर्फवाट नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक… Continue reading

बिश्वमा खाद्य संकट

– शशी पौडेल संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार हरेक बर्ष  खाद्य वस्तु महंगिने गरेको छ । खाद्य वस्तुको महंगाईले खास गरी संसारका गरिब परिवारहरुलाई असर पारिरहेको छ । खाद्य वस्तुहरु मध्ये खास गरी गहु“, मकै, दुग्ध उत्पादन, माछा, मासु र चिनी जस्ता कुराहरुको मूल्य १९९० यताको इतिहासमै सव भन्दा मह“गो भएको… Continue reading

आन्दोलन सत्ता परिवर्तन हैन, गलत नीतिका विरुद्ध लक्षित

–शशी पौडेल ‘शिक्षकहरुले विद्यार्थीहरुको उत्तेजना र मुडको सामना गर्नुपर्छ । उनीहरुको अध्ययन गर्ने अनिच्छाका विरुद्ध इच्छा जगाउनुपर्छ । तर सरकारी कर्मचारीहरुलाई उक्त समस्या पर्दैन । तै पनि उनीहरुलेभन्दा बढी हामीले धनी बैंकहरुलाई किन आफ्नो तलव र पेन्सनबाट कट्टा गरेर दिने अर्थात थोरै मूल्यमा बढी योगदान किन ? उक्त प्रश्न गत… Continue reading

इजिप्टः निर्वाचनको मुखमा

– शशी पौडेल आगामी हप्ता इजिप्टमा दोस्रो चरणको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका निम्ति मुस्लिम ब्रदरहुडका अग्र पंतिमा रहेको छ । मुस्लिम ब्रदरहुड एक मुस्लिमहरुको उग्र संगठन हो । २०११ मध्यपूर्बका लागि लोकतान्त्रिक आन्दोलनको बर्ष भनेर चिनियो । त्यतिखेर अर्थात आन्दोलन सुस्ताउन लाग्दा जनवरी २०११मा मैले इजिप्टमा भैरहेको लोकतान्त्रिक… Continue reading

सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

—शशी पौडेल यही जुन महिनामा दलाइलामा बेलायत आउदै छन् । उनको उपस्थितीमा बी सी सी युकले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किन… Continue reading

आध्यात्मको गगनचुम्बी बिश्वास बनाउनु प¥यो —स्वामी आनन्द अरुण

— शशी पौडेल ओशो वा तपोवन आश्रम नेपालीहरुका लागि अपरिचित होइन । तपोवन आश्रमका संस्थापक एवं ओशो गुरु स्वामी आनन्द अरुण अहिले बेलायतको यात्रामा रहेको बेला बेलायत स्थित नेपाली राजदूताबासले एक स्वागत सम्मान कार्यक्रमको आयोजना ग¥यो । बिश्वका बीश मुलुकमा आफ्नो प्रचार प्रसार पु¥याएर शाखाहरु खोल्न सफल ओशोको एक क्याम्प… Continue reading