युक्रेनः प्रोपागाण्डाको भुमरीमा, कसकोे झुट पत्यारलाग्दो ?

-शशी पौडेल वासिंगटन र किभले पूर्बी युक्रेनमा सरकारी भवनहरु र स्लोभाजान्सोक नामक शहरु रसियन सेना र सुराकीहरुले कब्जा गरेको भनी प्रचारबाजी गरिरहेका छन । तर उनिहरु आफैले उत्पादन गरेका प्रमाणहरु प्रति भने आफैले पनि बिश्वास गरिरहेका छैनन् । क्रेमेल(रुस)ले बिश्वास गर्ने झन् कुरै भएन । उता क्रेमेल पनि प्रोपागाण्डा गर्न… Continue reading

एउटै ब्यक्तिले गरे ११५ औ पटक रक्तदान

– सुजन पराजुली,लण्डन , बस्तु वा साधन कही कतैबाट परिपूर्ती गर्न सकिन्छ तर मानव जीबन यदि एक पटक नष्ट भयो भने त्यो परिपुर्ती गर्न सम्भव छैन । त्यसैले यदि आफुलाइ वढी हुने वा दिएर पनि आफुलाइ कमि नहुने अर्थात पुन परिपूर्ती हुने र त्यसरी गरेको दानले अरुको जीवन बचाउन सकिन्छ… Continue reading

कोइला र फलामको ब्यापार गर्दै राजनीतिक दाउपेंच सम्म

—शशी पौडेल झण्डै साढे छ दशक पहिले कोइला र फलामको ब्यापारका निम्ति भनि सुरु भएको युरोपियन युनियनको यात्रा अहिले सम्म आइपुग्दा २८ मुलुकहरु यसको सदस्यराष्ट्र हुन पुगेका छन् । यी २८ युरोपीयन युनियन राष्ट्रहरुमा बसोबास गर्नेहरुको संख्या साढे पचास करोड रहेको छ भने यसले बिश्वको एक चौथाइ भन्दा बढी अर्थतन्त्र… Continue reading

नेपाल–भारत सम्बन्ध

नेपाल मुख्यतः भारतवेष्ठित मुलुक भएकाले उसले नेपाललाई सजिलै अँठ्याउन सक्दछ र, ऊसँग नेपालको खुला सिमाना भएकाले उसले नेपालमा यसो गर्नु आवश्यक ठान्दछ। वास्तविक रूपमा भारत नेपाललाई कम्तीमा भुटानको स्तरमा झार्न चाहन्छ भन्ने कुरामा अब कुनै शंका रहेन। तर, नेपाल जनसंख्याको दृष्टिले विश्वमा ४२औं मुलुक भएकाले भारतलाई यसो गर्न कठिन भइरहेको… Continue reading

आफ्नो खुसी गरीव जनतासंग बाढ्ने मंडेला

शशी पौडेल नेलसन मण्डेलाले उनको जन्म भएको झण्डै ९६ बर्ष पछि यो संसारबाट बिदा लिएका छन् । उनको भौतिक शरीरले बिदा लिए पनि उनको जोस, जाँगर, आँट र निडर स्वभाव एवं उनको राजनैतिक संघर्ष गर्ने तौर तरिका र राजनैतिक सिद्धान्त सदा सदाका लागि संसारलाइ दिएर गएका छन् । २००८ सालमा… Continue reading

Cameron slammed for Rajapaksa handshake

Tamil exiles in Britain voiced anger yesterday as David Cameron’s motorcade purred through their homeland between photocalls with their persecutors. According to daily Morningstar hundreds of demonstrators clutching photos of missing relatives thronged the PM’s car as he drove through the northern city of Jaffna to a Commonwealth nations’ conference… Continue reading

यसरी गर्दैछन् प्राइभेटाइजेसन

मानिसले सजिलो बाटो भए सम्म अप्ठ्यारो बाटो तय गर्न चाहान्न । यदि नजानेर वा थाहा नपाएर त्यसो गरी हाल्यो  भने पनि केही समयको यात्रा पछि सजिलो बाटो तिरै सोझिन्छ । यो मान्छेको स्वभाव हो । त्यसैले यदि भोलीका दिनहरु अप्ठ्यारा साँगुरा हुने भए भन्ने लाग्यो भने आजै देखि ती अप्ठ्याराहरुलाइ… Continue reading