Israel – Hamas Conflict: Does Hamas Want Sympathy or Solution?

By Chiranlibi Paudyal Neither we accept the Hamas rocket firing into Israel nor the Israeli action against Hamas. But how long the Hamas plays the game of sympathy not the solution? The whole world is worried about the ongoing conflicts in Gaza, where innocent children and civilians have been caught… Continue reading

ब्राजिलमा लात्ती भकुण्डो

शशी पौडेल लगभग बाह्रबर्षको छोरा रुदै घर फर्कदै रहेछ , आमाचाहीले परैबाट देखेर दौडिदै गएर च्याप्प काखमा लिदै सोधि , के भो बाबा मेरो छोरालाइ ? छोराले सुँक सुँक गर्दै भन्यो आमा हामीले आज फुटबल खेल हार्यौं उनिहरुले सात गोल हानेर हामीलाइ हराए आमा । आमाले फेरी सोधि, ए तिमी… Continue reading

एन्आरएन् हात्ती आयो फुस्सा

गैर आबासीय नेपाली संघको क्षेत्रीय भेला सकिएको दुइ हप्ता बितेको छैन । गैर आबासीय नेपाली संघ स्पेनले सो भेलाको आयोजना बार्सेलोनामा गरेको थियो । भेलाको निहु पारी तीन दर्जन नेपालीहरुलाइ नेपालबाट निम्त्याइएको थियो । ती मध्य जम्मा जम्मी आधा दर्जन मात्र भेला स्थलमा पुगेको खबर सार्बजनिक भयो । तर बाँकी… Continue reading

इराक बिश्व मानचित्रबाट हराउने ?

अमेरिका र बेलायतले २००३मा इराकमाथी सैनिक आक्रमण गरेको दिन देखि बलेको आगो इराकमा अहिले आएर झन दन्केको छ । इराकले कुबेत माथी कब्जा गरेको र अल का इदाका हर्ताकर्ता ओसामा बिन लादेनलाइ सहयोग पुर्याएको आरोपमा अमेरिकाको नेतृत्वमा बेलायतको संलग्नतामा इराकमाथी सैनिक आक्रमण गरेका थिए । सैनिक आक्रमण मात्र गरेनन् कि… Continue reading

मोदी र युरोप

युरोपले सायद भारतबाट केही सिक्न सक्ने छ ।  त्यहाँको लोकतन्त्र अथवा त्यहाँको धैर्यता अथवा त्यहाँको राजनैतिक मध्यस्तता । किनभने युरोपियन युनियन र भारतमा अहिले केही कुराहरु मिल्दा जुल्दा अगाडी बढेका छन् । एउटा युरोपियन नागरिक पोर्तुगलको आटलाण्टा महासागरको किनारबाट जर्मनीको उत्ररी समुद्रसम्म बिना भिसा वा बिना कुनै कागज गाडिमा बसेर… Continue reading

जगको इटा भत्के पनि युरेसियाको न्वारन

-शशी पौडेल गत बिहिबार आस्तानामा युरेसियाको न्वारन भएको छ । यद्यपी यो २०१० सालमै रसियन राष्ट्रपति ल्भादिमिर पुतिनको सक्रीयतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्धेश्यले परिकल्पना गरिएको हो ।

मोदीभित्र इन्ट्राकन्ल्फिक्ट पलाउने

-शशी पौडेल चुनाव जित्न जति गाहारो हुन्छ त्यो भन्दा दशौं गुना गाहारो हुने रहेछ आफुले दिएको बचन पुरा गर्न । त्यही गर्न नसकेर अरबिन्द केजरीवालले दिल्लीको मुख्यमंत्रीको पद छोड्नु पर्यो र अन्तत लोकसभाको चुनाव समेत हार्नु पर्यो । आधा बर्ष अघि नेपालीहरुका फेसबुकका भित्ता रंगाउने अरबिन्द केजरीवालको पार्टीले पञ्जाबका चार पदमात्र… Continue reading

म, क्रिकेट र विश्वकप सपना

–भास्कर ज्ञवाली सन् १९८५  नेपालमा  टेलिभिजन  प्रसारण  सुरुआतको  वर्ष । यो  त्यही  समय हो, जतिबेला टेलिभिजनसँग मेरो  पहिलो  चिनजान  भयो । हजुरबा–हजुरआमा  बनारस  बस्नुहुन्थ्यो।  हामी  पाल्पाको तानसेन  बस्थ्यौं ।  दसैंतिहार, जाडो  वा  अलि लामो  बिदा  परेको बेला हामीलाई  बनारस   जाने  अवसर  हुन्थ्यो । यसपटक भने  फरक  अवसर थियो– फुपूको बिहे।  हजुरबा–आमासँगै काका  पनि बनारसमै  बस्नुहुन्थ्यो । काकाले  घरमा टेलिभिजन ल्याउनुभएको  रहेछ।  बाकस… Continue reading