अक्षम्य अपराध

-बीके पाण्डे नेपालका गरीव जनताले तिरेको करबाट नेता र तिनीहरुका आसेपासेले औषधि उपचारको नाममा ब्रह्मलुट गरिरहेका छन् भने आमजनता प्राथमिक उपचारसम्म पाउन नसक्ने अवस्थामा रहेका छन् । यो राज्य चलाउनेहरुले कानुन हातमा लिएर गरेको अक्षम्य अपराध हो भन्ने मेरो मान्यता रहेको छ । आफूलाई प्रजातान्त्रिक समाजवादी (Social Democrat) र समाजवादी (Communist) भन्नेहरुले… Continue reading

हाम्रो स्वतन्त्रता

—शशी पौडेल मलाइ यतिखेर २००७ सालमा बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट दैनिकमा पढेको एउटा पुरानो भाषण सम्झना भैरहेको छ । अगस्त १५ भारतको स्वतन्त्रता दिवश । भारतको ६०औं स्वतन्त्रता दिवशको बेला पारेर इन्डिपेन्डेन्टले जवाहरलाल नेहरुले स्वतन्त्र भारतका जनतालाइ गरेको पहिलो सम्बोधन भाषण पुन प्रकाशित गरेको थियो ।  । भारत १९४७ सालमा बेलायतको… Continue reading

ओलीको बोलीको निशाना कहाँ ?

-चतुर्भुज आत्रेय (प्रस्तुत लेख मेरा एक बन्धु चतुर्भुज आत्रेयद्धारा लिखित “गणतन्त्र आयो लोकतन्त्र आएन” भन्ने पुस्तकबाट लिएको हुँ । उक्त पुस्तक २०६६ साल आषढमा प्रकाशित भएको थियो ।  मलाइ लाग्छ भर्खरै सम्पन्न नेकपा एमालेको नबौं महाअधिबेशनको सन्दर्भमा यो लेख उपयोगी हुने छ । किनभने केपी शर्मा ओलीले कहिलेकाहीं बोल्दा बाटो बिराउने… Continue reading

अझै पैसाले पुगेन कामरेड तिमीलाइ ?

“खाने मुखलाइ जुँगाले छेक्दैन” भन्ने एउटा प्रचलित उखान छ । यो उखान अहिले बामदेव कामरेडलाइ फलिफाप भएको छ । धन्य हाम्रा कामरेड ? कामरेड बामदेवले शुशिल कोइरालाको नेतृत्वमा बन्ने सरकारको उप प्रधान मन्त्री र गृहमन्त्री बन्ने जबरजस्ती रहर त्यसै गरेका रहेनछन् भन्ने उनका बिभिन्न बिबादास्पद निर्णयले प्रमाणित गरेको छ ।… Continue reading

जातीय र क्षेत्रीय दलहरुलाइ चित्रलेखा यादबको चोटीलो जवाफ

चित्रलेखा यादब नेपाली राजनितीमा अपरिचित नाम होइन । नेपाली कांग्रेसकि नेतृ यादब तराइबासी हुन् । नेपालका राष्ट्रिय पार्टीहरुले मात्र नेपालको राजनितीमा केही परिवर्तन गर्न सकने र यी राष्ट्रिय पार्टीहरुले सबै नेपालीहरुलाइ समान अधिकार बितरण गरेको दाबी गर्छिन् । बरु उनका अनुसार जातीय र क्षेत्रीय रुपमा खोलिएका पार्टीहरुले आफ्नो कर्तब्य प्रति… Continue reading

ब्राजिलमा लात्ती भकुण्डो

शशी पौडेल लगभग बाह्रबर्षको छोरा रुदै घर फर्कदै रहेछ , आमाचाहीले परैबाट देखेर दौडिदै गएर च्याप्प काखमा लिदै सोधि , के भो बाबा मेरो छोरालाइ ? छोराले सुँक सुँक गर्दै भन्यो आमा हामीले आज फुटबल खेल हार्यौं उनिहरुले सात गोल हानेर हामीलाइ हराए आमा । आमाले फेरी सोधि, ए तिमी… Continue reading

चुनावी वहस

-शशी पौडेल मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला  वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत… Continue reading

राजनीतिलाई कलाको दाँजोमा राख्न सकिदैन

— करुणा पौडेल झण्डै चार बर्ष अघि एन् आर एन बेलायतले ट्रिवुट टु द लिजेन्ड नामक एक सांगीतिक कार्यक्रम गरेको थियो, करुणा पौडेलले त्यसैको समीक्षा गरेकि थिइन् । यो लेख त्यतिबेला बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्सले प्रकाशन गरेको थियो । यसमा समेटिएका बिचारहरु अझै पनि सान्दर्भिक भएकाले यहाँ पुन दिएको छु ।… Continue reading

युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार

-शशी पौडेल बेलायतसंगको बढ्दो दुरी, समस्यामुलक मुलुकहरु प्रति कम ध्यान पुर्याएको आरोप, पुर्बी युरापमा देखा परेको राजनैतिक समस्या र आफ्नै नेतृत्व चयनमा आएको बिबादहरुका बीच एउटा बुँदाको आधा मात्र समाधानको बिन्दुमा पुगेर युरोपियन युनियनको उच्चस्तरीय बैठक केही सययका लागि टुंगिएको छ ।

नरहरीको काठको नाक गन्हाउन थाल्यो

मैले बैशाखको अन्तिम हप्तामा मन्त्री नरहरीले आफ्नो सिलित्त परेको सुन्दर नाक काटेर काठको नाक हालेको चर्चा गरेको थिंए, अहिले त्यो नाकमा सिगान भरिएर चिसोभै कुहिएर गनाउन थालिसकेको छ । मन्त्री नरहरी आचार्यले कुन मोह वा बाध्यतामा परेर भ्रष्ट न्यायाधीशलाई सिफारिस गरी न्यायपरिषद्लाई नै बिटुलो तुल्याउने कार्य गरे ?  यो  रहस्यको… Continue reading