अरुलाइ हंसाउने आफै रोएर मरे

हो कहिलेकाही यस्तै हुने रहेछ । जसले आफ्नो जीबनभर अरुलाइ हंसाएर मनोरन्जन दियो उसैले एक्लो कुनामा आत्महत्या गर्न पुग्ने रहेछन् । रबिन विलियमस संसार प्रशिद्ध हाँस्य कलाकार एवं हलिउडका स्टार हिरोले आजै ६३ बर्षको उमेरमा आत्महत्या गरेको समाचार निमेसभरमा संसार भरी फैलियो । अंग्रेजी फिल्म हेर्ने संसारका मान्छेहरुले सायदै उनलाइ… Continue reading

के युद्ध नहुन सम्भव छ ?

-शशी पौडेल अव बिस्तारै मानवजातीको मन धर्मराउन थालेको छ । इजरायलले गाजामाथी बम फाल्न छोडेको छैन । युक्रेनको आकाशमा हवाइजहाज क्ष्यत बिक्ष्यत पारिन्छ । आफुलाइ राष्ट्रबादी भन्न मन पराउने रसियन एउटा समुहले तेस्रो बिश्वयुद्धको सपना देखिरहेका छन् । युद्ध, युद्ध, र फेरी पनि युद्ध । मध्य पूर्ब र बिश्वका अन्य… Continue reading

“मधेश” भन्ने नेताहरुको मुखमा बुजो

-दीपक मनराल हाम्रा तराई-आधारित राजनीतिक दलका नेताहरूले चाहेको र सोंचेको बिपरित, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा  सम्बोधन गर्दाको भाषणमा “मधेश” भन्ने शब्दको सट्टा तराई भन्ने शब्द बारम्म्बर प्रयोग गरिदिंदा, ति तराई आधारित नेताहरूलाई पर्नु सम्म पिर परेको देखिन्छ. तर, यो कुरा नेपालको लागि बहुत सकारात्मक हो. हुँदै नभएको “मधेश” लाई… Continue reading

आईएसआईएस इराकीहरुको मुक्तिदाता ?

-बाशुदेब मिश्र १० जून २०१४ को दिन इराक को दोस्रो ठुलो शहर मोसुल माथि कब्जा जमाए पछि आईएसआई/एसआईएसआईएल (Islamic State Of Iraq & Syria / Islamic State Of Iraq & the Levant ) एकाएक चर्चाको शिखरमा पुग्यो । यद्यपि पश्चिमी संसारका नीति निर्माताहरु, अरब जगतका शासकहरु र मुख्य मुख्य देशका… Continue reading

मन त त्यतिखेरै कुंडिएको हो भीम कमरेड !

-शशी पौडेल भूत पूर्ब गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको नवौं महाअधिबेशनमा मन भाँचिने र मन कुंडाउने कुराहरु भए भनेर गुनासो गरेका छन् । वीक्लि नेपालसंगको एक अन्तवार्तामा उनलाइ सोधिएको प्रश्न  नवौँ महाधिवेशनमा गरेको प्यानलवन्द्धीलाई तपाई के–भन्नुहुन्छ ? को उत्तरमा  भीम रावल भन्छन्  – मैले आठौँ महाधिवेशनको समयमा… Continue reading

“लास्टै सेन्टी बनायो गाँठे मोदिले”

-शशी पौडेल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपालीहरुमा एक प्रकारको खैला बैला मच्चायो । फेसबुकका भित्ताहरु मोदीको पक्षमा रंगिए । भारतलाइ गालीगर्न खप्पीस नेताहरुलाइ पनि एकक्षेण भए पनि चुप लगायो । मोदी आउदा कालो झण्डा देखाउने भनेर कम्मरमा सेतो पटुका बाँधेकाहरुले पनि पटुका खोलेर त्यसैलाइ टाउकोमा बाँधेर स्वागत गर्नेहरुको… Continue reading

Israel – Hamas Conflict: Does Hamas Want Sympathy or Solution?

By Chiranlibi Paudyal Neither we accept the Hamas rocket firing into Israel nor the Israeli action against Hamas. But how long the Hamas plays the game of sympathy not the solution? The whole world is worried about the ongoing conflicts in Gaza, where innocent children and civilians have been caught… Continue reading

सानो देशका ठुला मान्छे

-शशी पौडेल अघिल्लो हप्ता एक नेपाली बहिनी आफ्नो पतिका साथ छोरा पनि लिएर मकहाँ भेट्न आइन् । यस्तै डेड दशक अघि ती बहिनीको बिबाहमा म अनुबादक एवं केटी पट्टीको साछीका रुपमा उपस्थित थिंए । त्यसपछि मेरो उनी र उनको पतिसंग लामो समयसम्म सम्पर्क थिएन । हामी हाम्बर्गमा आएपछि उनिसंगको सम्पर्क… Continue reading

नेपालीलाइ प्रचण्ड गुटको धम्की

एमाओबादीका एक नेताले मुलुकलाइ निकै धम्कीपूर्ण भाषामा एउटा लेख लेखेर अनलाइन खबरमा प्रकाशित गराए । हरेक दशबर्षमा नेपालमा आन्दोलन हुने गरेको र ६२/ ६३ पछि अव दश बर्ष हुन लागेको र प्रचण्डको नेतृत्वमा आन्दोलन हुने धम्की दिएका छन् । उनले आफ्नो लेखमा डा. बाबुराम भट्टराइसंगको गुटगत झगडालाइ निहुं बनाएर समग्र… Continue reading

बिश्वब्यापीकरणले दिएको पीडा

गए राती तीनबजे हाम्रो छिमेकीले भित्ता ढ्वांग ढ्वांग हानेको आवाज आयो । यी छिमेकी मध्य पुरुष चाँही पुगनपुग ८० बर्षका थिए । पत्नी भने उमेरले अली कान्छी हुनुपर्छ । एकहप्ता अघि पत्नीचाँही छोरा भेट्न अमेरिका गइन् । उनी अमेरिका जाने बेलामा आफ्ना पतिलाइ यसो कहिलेकाँही रेख देख गरिदिनु भनेर उनको… Continue reading