प्रसंग पत्रकारमाथि प्रहारः विश्वको एक दृश्टान्त

शशी पौडेल उत्तरी हाम्बर्गमा एउटा बाह्रतले घर छ । त्यो घरको पाँचौं तल्लामा नर्द डचे रुण्डफुंक (उत्तर जर्मनी टेलिभिजन) को कार्यालय छ । पाँचौं तलामा पुगेपछि लिफ्टले एउटा अटोमेटिक आवाज दिन्छ  “यहाँबाट तपाइको स्वतन्त्रता छ” । लिफ्टबाट बाहिर निस्कनासाथ भित्त्तामा टाँसिएको एउटा ब्यानर देखिन्छ, त्यो ब्यानरमा लेखिएको छ “नराम्रा विषयवस्तुबाट… Continue reading

पारस पारस अनि फेरी पनि पारस !

-कुन्जर कर्मयोगी नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ ।

फुटेको घैंटो जोड्न खोजे पनि

-शशी पौडेल नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक… Continue reading

“खित्खिते” र “सोधपुछे”बीच चित्त फाटेपछि

-शशी पौडेल अहिले नेपालमा आफुलाइ केही हजार मान्छेले चिने भन्ने लागेपछि एउटा पुस्तक लेखेर चर्चित हुन र प्रसंशा बटुल्न चाहनेहरुको घुइचो लागेको छ । कतिले आफैले लेखेर र कतिले भाडामा आत्मरती लेखाएर यसो गरिरहेका छन् । चारबर्ष अघि बिबेक शाहले “मैले देखेको दरवार” लेखेर खुव प्रसंशा बटुल्न चाहे । त्यसपछि… Continue reading

बेलायतमा “मह”को आबश्यकता

—शशी पौडेल बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिबंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तवार्तामा बताएका छन् । झण्डै दुइबर्ष अघि दिल भुषण पाठकसंग टफटकमा कुरा गर्दै उनले आफु तीनबर्षको हुदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार बर्षको हुदा आमा… Continue reading

लंका मा सुन छ, कान मेरो बुच्चै !

-भोज राज …. लंका मा सुन छ, कान मेरो बुच्चै ! प्रसंग मिले संयोग ठान्नु होला ! ….. कुरो तपाईं हाम्रै हो,  तर कुरो मात्रै हो, शराप चाहिं नगर्नु होला, यो दशैं को बेलामा ! भेटेका रामे, श्यामे कति को कुरो यस्तो छ ! नेपाल को मेरो घर लाइ १०… Continue reading

एनआरएनएको अर्को कुम्भ मेला

-रोशन राइ गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र… Continue reading

बिदा भइन् “पार्टीकी आमा”

-प्रकाश  सिलवाल / कालिका खड्का काठमाडौं, ७ असोज । ‘पार्टीकी  आमा’  भनेर  चिनिने  वाम– लोकतान्त्रिक  आन्दोलनकी  अग्रणी   सहाना  प्रधानको  निधनबाट  राष्ट्रले  एक  प्रेरणादायी  नेत्री  गुमाएको  छ  । विसं  २०४६  सालको  संयुक्त  वाम–प्रजातान्त्रिक  आन्दोलनका  संयोजक  नेत्री  प्रधानलाई सङ्घर्षशील  तथा  जुझारू  महिला  नेत्रीका  रूपमा  लिइन्थ्यो । नेकपा (एमाले) का  नेताहरू  प्रधानलाई  प्रायः … Continue reading

गगन थापा तिमीले पनि डन पाल्ने ?

समाचारहरु हेर्दा नेपालमा डन नपालीकन राजनिती गर्न नसकिने हो वा डनहुन राजनितिक नेताहरुको संरक्षण अनिवार्य हुनेहो ? भन्ने प्रश्न उठ्न थालेको छ । नेपाली कांग्रेस समर्थक नेपाली युबाहरु मात्र होइनकि नेपाली कांगे्रस भन्दा बाहिरका युवाहरुले समेत आशा र भरोसा गरेका कांग्रसी युबा नेता गगन थापाले पनि डन पाल्ने गरेको समाचार… Continue reading