युरोपको अन्तिम घर हेर्न चुक्न नहुने

लण्डन ओलम्पिकले ब्यस्त थियो, स्कूलहरु पनि बन्द भएकाले त्यति ब्यस्तता थिएन, कतै घुम्न जाने योजना पनि बन्न सकेको थिएन । एउटा सानो बैठक सकेर घर आइपुग्दा बर्षभरी काम गरेर थाकेको महसुष हुनु अस्वाभाबिक थिएन । छोराहरुले पनि एक दुइ दिनकालागि कतै बाहिर जाने बिचार भए हामी घरै बस्छौं भन्ने संकेत… Continue reading

राजकुमारको विवाहमा ३० अरब राष्ट्रिय घाटा हिरक उत्सबको हिसाब किताव आउन बाँकी

–शशी पौडेल राजकुमार विलियमको विवाहवाट राष्ट्रलाई ३० अरब स्टरलिङ्ग पौण्ड घाटा लागेको अर्थविदहरुले बताएका छन् । २०११ सालको २९ अप्रिल शुक्रवार राजकुमार विलियमको विवाहका कारण एक दिनका लागि राष्ट्रिय विदा घोषणा गरिएको थियो । त्यति वेला बेलायतका प्राय जसो उद्योग धन्दा झण्डै दुईहप्ताका लागि बन्द भएका थिए । लाखौं मजदुरहरुले… Continue reading

एमाओबादी कुकर्ममा कीर्तिमान

विचार र व्यवहार समान रहन सकेनन् भने निष्ठा र इमानमा रहेका कार्यकर्ताहरू तथा स्वार्थी र बेइमान कार्यकर्ताहरूबीच विवाद उत्पन्न हुन्छ र त्यस्तो विवादले अनेकौं रूप धारण गर्नुलाई पनि अस्वाभाविक मान्नु हुँदैन । बोक्रे विचारहरू अन्ततः एकदिन उप्किन्छन् र त्यसको ठाउँ नयाँ विचारले लिएर छाड्छ । एमाओवादीमा देखिएको समस्या सम्भवतः यही… Continue reading

भट्टराइको सत्ता दीर्घजीबी गराउन रामबरण सहयोगी

शशी पौडेल यदि बाबुराम भट्टराइले प्रधान मन्त्री पदबाट रानीनामा दिएमा प्रधान मन्त्री पदको प्रवल दावेदार नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नु पर्ने अडान सहित जतिसुकै वैठक गर्दै आएता पनि प्रधानमन्त्री पदको सर्वसम्मत उम्मेदवार चयन गर्न सकेका छैनन् । कांग्रेसभित्र शेर बहादुर देउवा र रामचन्द्र पौडेलले प्रमंपदका लागि दावी… Continue reading

कटुवालको दम्भ

पूर्ब सेनापति रुकमागत कटुवालले पोखरामा नेपाली जनतालाइ  टिबी सार्ने गरी खकार खोकेका छन् । संक्रमणकालको फाइदा उठाएर पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले “नेपालमा संक्रमणकाल लम्बिए नेपाली सेनाले सत्ता आफ्नो हातमा लिन सक्ने” बताएपछि नेपाली राजनीतिमा अनौठो तरंग पैदा गरेको छ । संवैधानिक निकाय निस्क्रिय अवस्थामा रहेको चर्चा गर्दै कटुवालले “मुलुकमा यही अवस्था… Continue reading

के नेपाल सरकार अबैध हो ?

-शशी पौडेल लण्डन ओलम्पिक २०१२ को उद्याटन समारोह भैरहेको थियो । दर्जनौ मुलुकका सरकार प्रमुख एवं राज्य प्रमुखहरुको उपस्थिती थियो उद्घाटन समारोहमा । अस्सी हजार जनसमुदायको घुइचो थियो उद्घाटन सथलमा तर नेपालका न त राज्य प्रमुख नत सरकार प्रमुखको उपस्थिती रह्यो । यसको अर्कै पाटो, सैली र इतिहाँस छ । जे सुकै… Continue reading

“नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो ”

– आचार्य प्रभा                                                                    ( गजल )  नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो नेपालीपन नेपालीको मनैबाट भाग्यो… Continue reading

बन्दुक किन्न अमेरिका जानुहोस्

-शशी पौडेल हिंजो बिबिसी नेपाली सेवाले अमेरिकामा बन्दुक किन्नेहरुको संख्या ह्वात्तै बढेको बताएको छ । बन्दुक किन्नेहरुको संख्या बढ्नुको कारण गत हप्ता कोलोराडोको आरोरा शहरको एक सिनेमाहलमा सिनेमा देखाइरहेको बेला एक ब्यक्तिले अन्धाधुन्ध गोली चलाएर एक दर्जन भन्दा बढी संख्यामा दर्शकहरुको हत्या गरेपछि घुइचो लागेको बताइएको छ । मानिसहरुले खासगरी… Continue reading

के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ?

-शशी पौडेल के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ? यो प्रशनको उत्तर खोज्नु आजको प्रमुख बिषय हो । संविधानसभाको अवसानपछि देशमा राजनीतिक खिचातानी बढेको छ । वैधानिक तरिकाले सत्ता आफ्नो नियन्त्रणमा राख्ने एमाओवादी रणनीति र एमाओवादीलाई सत्ताच्यूत गरी कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने ठूला दुई दल एमाले र कांग्रेसको… Continue reading