जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की

सम्मान शब्दलाइ सन्धी बिक्षेद गरेर हेर्ने हो भने सम + मान = सम्मान,आदर, इज्जत, मतलव एक अर्का प्रति बराबर मान, आदर, इज्जत   भन्ने बुझिन्छ । यदि रामले श्यामलाइ तपाइ भन्छ भने श्यामले पनि रामलाइ तपाइ भन्नु पर्दछ । तर बेलायतले अन्य मुलुकहरु प्रति हिजो जुन हेपाहा ब्यबहार गथ्र्यो आज पनि त्यही ब्यबहार… Continue reading

राष्ट्रिय मुस्लिम आयोगद्धारा हड्ताल नगर्न आग्रह

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष मोहम्मद निर्दाश अलिले एक बक्तब्य जारी गरी मुस्लिम समुदायको महत्वपुर्ण पर्व रमजान भरी विभिन्न संघ–संस्था, नागरिक समाज, राजनितीक दलका भातृ संगठनहरुलाई वन्द हड्ताल चक्काजाम नगर्न अपिल गरेको छ । राष्ट्रिय मुस्लिम आयोगद्धारा प्रेसित अपीलमा भनिएको छ ।

कंग्रेस (आई) को जरा हल्लिइसकेको छ – बाबा रामदेव

जसको कुनै सम्मान नै छैन उसको अपमान नै हुँदैन’ । ‘हामी हारेर होइन, जितेर जाँदै छौँ । ‘प्रधानमन्त्रीले अगस्त १५ को भाषणमा कालो सम्पत्तिबारे बोल्नुपर्छ, । उक्त कुरा योग गुरु राम देबले आफ्नो अनसन तोडेर रामलिला मैदान छोड्ने बेलामा ब्यक्त गरेका हुन् ।

नारामा जोड दिने र अन्तरवस्तुभित्र नपस्ने प्रबृति बन्द हुनु पर्छ

– घनश्याम भुसाल  नेपालको कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी नेकपा एमालेले दुईवटा ऐतिहासिक योगदान गरेको थियो । एक, लामो समयसम्म विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै एउटा बलियो राष्ट्रिय शक्तिका रूपमा विकसित गर्‍यो र राष्ट्रिय राजनीतिमा अत्यन्तै न्यून प्रभाव रहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो । दुई, नेपालको कम्युनिस्ट… Continue reading

जसले पनि राजनीति गर्ने, होलसेलमा राजनीति गर्ने -मनोज गजुरेल

— शशी पौडेल नेपालको विकट जिल्ला तप्लेजुङमा आज भन्दा साढे तीन दशक अघि यो संसारमा पाइला टेकेका हा“स्यकलाकारले आमा बाबा भन्ने बोली फुट्नु अघि आफ्ना पिताबाट सदाका लागि अलग्गिन्छन् । लगभग सातबर्ष पछि एक्ली आमाले तराई झापा सार्छिन् । तर उनीहरु झापाको पानीको गन्ध मन नपराएर पुनः पहाड सर्छन् ।

सत्ताको आयु लम्ब्याउन राष्ट्रपति र भट्टराइको खेल

केही समय अघि भारतका एक नेता नेपाल आएका थिए, उनलाइ राष्ट्रपति रामबरण यादबले निकै खातिरदारी गरे । यद्यपी उनि पशुपतिनाथ मन्दिरको दर्शन गर्न भन्दै काठमाण्डु भित्रिएका थिए । नेपालको पछिल्लो राजनीतिक अवस्था प्रति पूर्ण सन्तुस्ट नभएरहोला वा आफू अनुकूलको शासन नभएर हो वा भारतले धमाधम आफ्ना दूतहरु काठमाडौं पठाउन थालेको… Continue reading

हामी शान्तीका पुजारी क्रान्ति गर्न पनि पछि पर्ने छैनौं — रामदेव

—शशी पौडेल “म तपाइहरु सब भाइ बहिनीहरुका साथ सुतिरहेको भारत मातालाइ जगाउन, भारतमाताको अस्मिता जोगाउन यहाँ आइपुगेको छु । एक योगी र योद्धाको रुपमा, एक संत सिपाहीको रुपमा र एक सैनिकको रुपमा उपस्थित भएको छु । यस्तो प्रचण्ड गर्मीमा तपाइहरु झुलमा नसुतेर खुला आकाश मुनी लामखुट्टेलाइ टोकाउन यहाँ उपस्थित हुनु… Continue reading

साँच्ची भन्ने हो भने यी खेलाडी हिरोइन हुन्

सउदी अरबले पहिलो पटक ओलम्पीकमा भाग लिन दुइ महिला खेलाडीलाइ पठाएको थियो, उनिहरुलाइ राज्य स्तर र सामाजिक सतरमा नै सम्मान गरिनु पथ्र्यो तर त्यसो हुन सकेन । सम्मानको बदला उनिहरुले त्यहाँ अपमान खेपीरहेका छन् । एक समाचारका अनुसार ’ ओलम्पिकमा सहभागी भएलगत्तै ओलम्पीक दुइ महिला खेलाडीहरु   आलोचनाको पात्र बनेका छन्… Continue reading