म र मेरा गुनासाहरु

-करुणा पौडेल म नेपालमा छंदा कहिलेकाँही गोरखा पत्रका लागि लेख्ने गर्थे । तर नेपाल छोडे पछि लेख्ने कुरा ओझेलमा प¥यो । तर आज बिएफ् बिएस् रेडियो सुने पछि केही न केही लेख्नु पर्छ भन्ने मनोबलको बिकाश भएको छ । म सानै थिए पाँच कक्षामा पढ्थें मेरो पिताजीले नेपाल छोडेर भारत… Continue reading

अर्थात: आफ्नो बल आफ्नै कोर्टमा

एउटा भनाइ छ “यदि हामीले कसैलाइ चोर औला देखाउछौं भने बुढीऔंला बाहेक अरु तीनवटा औंला हामी आफैतिर फर्केको हुन्छ ।” हो यस्तै भएको छ अहिले डा बाबुराम भट्टराइलाइ । माओवादीको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाका तर्फबाट बाबुराम भट्टराईले २०५२ माघ २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका ४० मा ३०… Continue reading

राजदूतद्धारा अनेसासको सह्राना

प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्र्बधनको लागि अनेसास दिनरात खटिरहेको मैले देखिरहेको छु, यो साह्रै सराहनीय कार्य हो उक्त कुरा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा शंकर प्रसाद शर्माले एक समारोहबीच ब्यक्त गरेका हुन् । गत २,सेप्टेम्बर २०१२ आईतबारका दिन इन्डियाना राज्यको इन्डियानापोलिस सहरमासम्पन्न आन्मा∕ नासियाको… Continue reading

सही साथी ती हुन् जसले दुःखमा पनि साथ दिन्छन्

—शशी पौडेल “शशी तिमीहरु अहिले आउन सकेनौ भने पनि हाम्रो मित्रता सदाका लागि रहिरहने छ । जीवन प्रयन्त र सात जन्मका लागि । तर यदि सम्भव भयो भने तिमीहरुको अनुहार मात्र देख्न पाँए भने अत्यन्त खुसी हुने छु ।” तीस अगस्त बिहिबार साढे दश बजे राती एक अधबैसे महिला जसले… Continue reading

टेडो ऐना- हास्यब्यङ्ग्य कथाको दुर्लभ कृति

के तपाईंले नेपाली भाषामा लेखिएका हास्यब्यङ्ग्य कथाहरु पढ्नु भएको छ ? किटानीसाथ भन्न सकिन्छ, पाउनुभएको छैन । किनकि नेपाली साहित्यमा हास्यव्यङ्ग्य कथा सर्जक दुर्लभप्रायः छन् । कुनै बेला भैरव अर्यालले यस क्षेत्रमा केही कलम चलाएका थिए । पछिल्लो समयमा लक्ष्मण गाम्नागे र हेटौडा निवासी आरसी रिजाल छिटपुट रुपमा देखिँदै छन्… Continue reading

किन चाहियो नयाँ संस्था ?

-शशी पौडेल बेलायतमा अगस्त महिनामा दुइवटा संस्था जन्मेका छन् । एउटा संस्था बिशुद्ध साहित्य सेबाका निम्ति कृयाशील हुन भने अर्को संस्था, संस्था संस्थाबीच समन्वय कायम गरी सम्बद्ध संघ संस्थाको एकिकृत प्रतिनिधित्य गर्ने लगायतका उद्धेश्य सहित । यी दुइ संस्थाहरु मध्य “नेपाली संघ संस्था समन्वय परिषद युके”ले निकै चर्चा पाएको छ… Continue reading

नेपाली प्याराओलम्पीयनहरुलाई आर्थिक सहयोग

रमेश साराङ्ककोटीबाट “नेपालको झण्डा लिएर दौडिनुस, तपाई अझ दौडिनुस, तपाई दौडिदिए मात्र पुग्छ ।” सो एसिया क्याम्बर्लीमा सेप्टेम्बर ४ तारीख सांझ ७ बजेतिर रमाईलो माहौल थियो । सांझको खाना खान आएका ग्राहकहरु नेपाली तथा बेलायती ओलम्पीयनहरुसंग फोटो खिचाउन पाएकोमा रमाएका थिए । उक्त रमाईलो कार्यक्रम अरु केही नभएर नेपालबाट प्यारा… Continue reading

माओबादीको मागपत्र तयार

यही भदौ १४ देखि १९ सम्म चलेको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकले सरकारलाई बुझाउन तयार गरेको मागपत्रको सम्पादित अंश । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि सरकारलाई बुझाएको ४० बुँदे मागपत्रका धेरै बुँदाहरू यसमा समावेश गरिएका छन । मुलुक यतिखेर गम्भीर राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । संविधानसभा/व्यवस्थापिका–संसद् भंगसँगै सरकार कामचलाउमा परिणत भएको छ ।… Continue reading

राष्ट्रपति आफ्नै भूमिकामा अलमल

शशी पौडेल संविधान बनाउन नसके ४५ दिनमा राजीनामा दिने प्रतिवद्धता व्यक्त गरेका डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेर पूरा भएको छ । यस अवसरमा देशबासीका नाममा सिंहदरवारबाट झण्डै तीन चौथाइ घण्टा लामो भाषणमा प्रधानमन्त्रीले एक वर्ष भित्र भए गरेका कार्य प्रस्तुत गरे, तर तत्काल राहत र… Continue reading