समाजिककार्यका सिपाही आत्माराम
केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि… Continue reading