के सहमति भएकै हो ?
प्रधानमन्त्री र राष्ट्रपतिबीच वाक्युद्ध भैरहदा शान्ति तथा पुननिर्माण मन्त्री टोपबहादुर रायमाझीले तिहारपछि संसद पुनः स्थापना हुने घोषणा गरेका छन् । उनले बाध्यात्मक परिस्थितिले मंसीर ७ मा चुनाव हुन नसक्ने भएपछि तिहारपछि संसद पुनःस्थापना गरेर संविधान घोषणा गर्ने तयारीमा सरकार लागेको जानकारी दिए । जबकि राष्ट्रपतिले संविधानसभाको पुनःस्थापना हुन नसक्ने अडान… Continue reading