एमाओवादीमा वैचारिक परिवर्तन

एकीकृत नेकपा माओवादीको सातांराष्ट्रिय महाधिवेशन हिजोदेखि मकवानपुरको हेटांडामा सुरु भएको छ । एमाओवादीको यस महाधिवेशनको निर्णयले पार्टीको नीति, रणनीति र कार्यनीतिमा मात्र होइन, समग्र मुलुकको राजनीतिमा नै प्रभाव पार्ने भएको हुँदा यसलाई उत्सुकतापूर्वक हेरिएको छ । सशस्त्र युद्धको धङधङ्गीबाट मुक्त भइनसकेका कार्यकर्ता र हतारोमा प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धति अँगाल्न आतुर नेताबीचको… Continue reading

माओबादीले प्रतिबेदन सार्बजनिक गरेन

नेकपा माओबादीले आफुभित्रको अनियमितता छानबिन गर्न भनि समितीहरु बनायो र समितीहरुले प्रतिबेदन पनि पेश गर्यो तर पार्टीले भने प्रतिबेदन सार्बजनिक नगरेको समाचार सौर्य दैनिकले छापेको छ । सौर्य दैनिकले छापेको समाचार यसप्रकार छ ।

राजदूत चालिसे पुरस्कृत

 बेलायतका लागि नेपाली  राजदूत डा सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित भएका छन् । उनलाई Social Diplomacy  तथा Economic Diplomacy  मार्फत बेलायतमा बसोवास गर्दै आइरहेका नेपाली गोर्खालीहरुलाई विट्रिस समाजमा समायोजन गर्न गरेको उच्चतम प्रयासहरुका लागि सो अवार्ड प्रदान गरिएको हो ।

अती भयो लुट पाट आमा नेपालको

अर्थ मन्त्री छदा राम्रा थिए हो रे यिनी । प्रधानमन्त्री भएपसी गय गुज्रे यिनी । भारतको रबरस्ट्याम्प खोज्न अन्त नजौं बालुवाटार गए हुन्छ लाजिम्पाट नजाउ ।

Tension between China and Philippines over territory claim

The Philippines formally notified China yesterday that it is seeking international arbitration to declare Beijing’s claims in the potentially oil-rich South China Sea “illegal and invalid.” Foreign Secretary Albert del Rosario said that his department had summoned Chinese ambassador Ma Keqing and handed her a note notifying the Chinese government… Continue reading