निरंकुशताले जन्म लिने सम्भावना

अन्तरिम संविधानको धारा १०६ मा उल्लेख भए अनुसार–सर्वोच्चका प्रधानन्यायधिश वा न्यायधिशहरुलाई न्यायधिशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाउन वा काजमा खटाउन पाइँदैन । तर एनेकपा माओबादीले हालै सर्बोच्च अदालतका प्रधान न्यायधीशलाइ प्रधानमन्त्री बनाइ निर्बाचन गराउने जिम्मा दिने प्रस्ताब ल्याए देखि देशमा अहिले एक तरंग पैदा भएको छ ।

एमाओवादीमा छु पनि छैन पनि – राधाकृष्ण मैनाली

पूर्व बामपंथी नेता एवं पूर्व राजा ज्ञानेन्द्रशाहका मंत्री राधाकृष्ण मैनालीले एमाओबादी परित्याग गरेर आफु कुनै अर्को  बामपंथी पार्टीमा जान खोजेको कुरा साँघु साप्ताहिकले खुलासा गरेको छ । साँघुले हालै उनको एक अन्तरबार्ता प्रकाशित गरि भनेको छ – मलाई त सल्लाहकारबाट हटाईसके होलान, वामपन्थी नेता भन्दिनुस् है, भन्दै राधाकृष्ण मैनालीले एमाओवादी… Continue reading

Eurozone bloc slides deeper into recession

Germany’s economic output dropped more than expected in the last quarter of 2012 as the EU languished in recession, the bloc’s statistics agency Eurostat warned today. The contraction in Europe’s largest economy deepened the recession across the 17-country eurozone. Eurozone output shrank by 0.6 per cent in the quarter –… Continue reading

प्रचण्डले घनश्याम भुसालको दस्ताबेज चोरेकै हुन्?

हालै हेटौंडामा सम्पन्न एनेकपा माओवादीको महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकेा दस्तावेज एमाले नेता घनश्याम भुषालको दस्तावेजको फोटोकपी भनेर प्रतिनिधिहरूले टिप्पणी गरे। एमालेका युवा नेता घनश्याम भुसालले पार्टीको आठौं महाधिवेशनमा फरकमतको रुपमा प्रस्तुत गरेकेा दस्तावेजलाई एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो बनाएर हालै सम्पन्न सातौं महाधिवेशनकेा दस्तावेजमा पेश गरेको भनी चर्चा भइरहेको सन्दर्भमा… Continue reading

३० बर्ष सत्ता खाने कुलीन कार्यदिशा

– भरत दाहाल एकीकृत नेकपा माओवादीले लामो समयसम्मको छलछाम, षड्यन्त्र र आडम्बरले ढाकेको आफ्नो जीवनलाई वास्तविक रूपमा अनावरण गरेको छ। यो जे चीजका लागि जसद्वारा संगठित गरिएको थियो, सो वर्ग/कित्तामा प्रस्ट रूपमा उभिएको छ। एमाओवादीमा युद्धकालदेखि नै मौलाएका विकृतिहरू पछि विकास भएको ठान्ने भ्रम र यसले देश र जनताको पक्षमा… Continue reading

काँग्रेस दरिलो भएन – एमाले

नेकपा (एमाले)ले राजनीतिक दलबाहिर गएर सरकारको नेतृत्व खोज्न नसकिने निर्णय गरेको छ । प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव सत्तारूढ एमाओवादीले अगाडि सारेको बेला मंगलबार पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटीको आकस्मिक बैठकले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टीले स्वीकार गर्न नसक्ने निर्णय लिएको हो ।

इन्दिरा गान्धी र हाम्रा पत्रुकार…

बाबुराम ढकाल इण्दिरा गान्धी भारतके प्रधानमन्त्री हुंदा उनको प्रेस सल्लाहकार थिए पि.सी अलेक्जेण्डर । प्रेस सल्लाहकार नियुक्त भएपछिको पहिलो भेटमा इन्दिराले भनिछन्– कसरी काम गर्ने विचार गर्नु भएको छ ? स्वभावतः अलेक्जेण्डरले जवाफ दिएछन्–तपाईको चाहाना अनुसार काम गर्छु । त्यो जवाफले खुसी हुनुको अगाडि इन्दिरा आक्रोशित हुंदै भनिछन्– मेरो चाहाना… Continue reading

Top CIA candidate defends drones

US President Barack Obama’s candidate to run the CIA defended drone strikes as a vital “last resort” against terrorists today despite criticism from senators about the secrecy surrounding the raids. John Brennan faced repeated questions at his confirmation hearing over the targeted killings, which have even involved US citizens not… Continue reading

“प्रधानमन्त्रीलाई गोली हान्न तयार छु”

–हरिबहादुर थापा ०५६/५७ तिर राष्ट्रिय योजना आयोग सदस्यबाट अवकाश पाएका डा. किशोरकुमार गुरुघराना प्रजातन्त्रविरुद्ध माहौल सिर्जना गर्न लागे । भाषण मात्र होइन, उनी बहुदलीय व्यवस्थाविरुद्ध लालटिन बालेर सडकमा हिँड्न थाले । कांग्रेसकै सरकार हुँदा २०५८ सालताका टुँडिखेलमा आमसभा आयोजना गरे । जहाँबाट उनी प्रजातन्त्रविरुद्ध भाषण दिँदै थिए । उपस्थित श्रोताले… Continue reading