मिडियामा महिलाको उपस्थिति
-प्रियंका पाण्डे आज मिडियाको शक्तिलाई अस्वीकार गर्न मिल्दैन । मिडिया जनभावनालाई व्यक्त गर्ने सशक्त माध्यम हो । साथै मिडियाले वैश्विक दूरीलाई पनि कम गरेको छ । मिडियाको दुबै माध्यम इलेक्ट्रोनिक र प्रिन्टको आफ्नो खास प्रभाव छ । तर, अन्यक्षेत्र जस्तै मिडियामा पनि महिलाकर्मीहरु समक्ष विभिन्न चुनौतीहरू छन् । बिभिन्न चुनौतिका… Continue reading