यो अति हो कि मुलुकको खती हो ?

नेपालमा दुइवटा प्राथमिक बिद्यालय अचानक भुगोलबाट हराएको कुरा आजको सौर्य देनिकले आफ्नो सम्पादकीयमा लेखेको छ । यस्ता घटना सायद नेपालमै मात्र हुने गर्दछन्  अन्यत्र भएको यस पंतीकारलाइ अहिले सम्म थाहा छैन । सप्तरी जिल्लाको बथानाहा–३ र देउरी भरुवा–४ मा दुईवटा प्राथमिक विद्यालय हराएका छन् । गत मंसिरसम्म सम्पूर्ण सुविधा लिँदै आएका… Continue reading

सभ्यताको हलचलको एउटा पाटो हो यति

—शशी पौडेल आज बेलायत स्थित यती नेपाली एशोसियसनले आफ्नो स्वर्ण जयन्ती मनाउदै छ । हुनत यो संस्थाले २०१० सालमै आफ्नो स्वर्ण जयन्ती मनाउनु पर्ने हो तर बिभिन्न कठिनाइका कारण संभव भएन । ढिलै भए पनि त्यो मौका जुरेको छ आज यतीलाइ । स्वर्ण जयन्तीमा म पनि निम्त्याइएको थिंए तर म… Continue reading

लोकमान सिंह कार्की प्रकरण वा प्रतिगमनको गम्भीर संकेत ?

– मोहनविक्रम सिंह सर्वोच्च अदालतको लोकमानसिंह कार्की सम्बन्धी फैसला देशमा प्रतिगमनको गम्भीर खतराको संकेत हो । यो सामान्य कुरा होइन कि पहिले माओवादी अध्यक्ष प्रचण्डले कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रस्ताव ४ राजनीतिक दलको संयन्त्रमा राखे । त्यसपछि ४ राजनीतिक दलहरुका तर्फबाट बनेको संयन्त्रले त्यो प्रस्तावलाई स्वीकार ग-यो । प्रचण्डले कार्की जस्तो बदनाम राजावादी, रायमाझी आयोग… Continue reading

चक्रबहादुर

-दिल साहनी हाम्रा मित्र राष्ट्रहरुका मित्रहरु चक्रबहादुरले तपाइंको मुलुकमा आक्रमण गर्दा हामीले आक्रमण गरेको नठान्नु होला कृपया चक्रबहादुरले तपाइंको मुलुकमा मान्छे मार्दा हामीले मारेको नठान्नु होला कृपया हामी त बुद्धका चेला हौं हामी त शान्तिका पुजारी हौं हामी कहिले हतियार उठाउँदैनौ हामी कहिले युद्धको मैदानमा हाम्फाल्दैनौं नेपालमा जन्मेर के हुन्छ… Continue reading

कन—डेमको सयौं शीट गुम्ने ?

—शशी पौडेल भोली बिहिबार हुन गैरहेको स्थानीय निर्वाचनमा यदि युके इन्डिपेण्डेण्ट पार्टीले बलियो स्थान प्राप्त गर्यो भने प्रधानमंत्री डेबिड क्यामरोनलाइ राजनैतिक र मानशिक दुबै दवाव पर्ने छ । कन्जरभेटिभ पार्टीका वरिष्ट सदस्यहरुका अनुसार प्रधानमंत्री डेबिड क्यामरोनका बिगतका कतिपय गैर राजनैतिक निर्णयका कारण बेलायती जनता असन्तुष्ट रहेका छन् । डेबिड क्यामरोनसंगको… Continue reading

समाजबादको भुतले तर्सीएकि मार्गरेट

—शशी पौडेल बेलायतकि प्रथम महिला प्रधान मन्त्री, बेलायती राजनितीमा अहिले सम्म सवभन्दा प्रभावशाली मानिएकि मात्र होइन बेलायतको राजनिती एवं समाज बिभाजन गराएर लामो समय सम्म राज्य गर्न सफल श्रीमती मार्गरेट थ्याचरको हालै मृत्यु भएको छ । “मार्गरेट थ्याचरको मृत्युको खबरले म मर्माहत भएको छु । उनको मृत्युले बेलायतको उच्च प्रधान… Continue reading

२०७० चुनाव वर्ष होस्

वि. सं. ०६९ को पात्रोलाई ०७० ले आइतबारबाट प्रतिस्थापन गरि पात्रोको स्वरूप फेरिए पनि मुलुकको राजनिती फेर्ने प्रक्रिया भने यथावत छ । बहुसंख्यक नेपालीहरुले यो बर्ष पनि दलहरुकै खिचातानीमा बित्ने अनुमान गरिरहेको बेला काठमाण्डौबाट प्रकाशित हुने बुधबार साप्ताहिकले भने अलि ढाढस दिएको छ । बुधबार साप्ताहिकले आफ्नो सम्पादकीयमा लेख्छ –

क्यामरोनको झोली, इस्टलीको उपचुनाव र लिबडेमको भविष्य

—शशी पौडेल गत महिना बेलायतको राजनीतिक बजार खास गरी तीनवटा विषयले ततायो । संचारकर्मीहरु पनि यिनै तीन कुराहरुमा बढी केन्द्रित रहे । बजारमा आएका ट्याबलोइड्स होस् वा इलेक्ट्रोनिक मेडिया यी सबैले प्रधानमन्त्री डेभिड क्यामरोनको भारत यात्रा, इस्टलीको उपचुनाब र इटलीको आम निर्वाचनलाई मुख्य विषय बस्तु बनाए । प्रधानमन्त्री डेभिड क्यामरोनले… Continue reading