किसुनजीबाट सिकेर वर्ष दिनमै संविधान लेख्नुहोला

माधवप्रसाद घिमिरे सबैभन्दा पहिला म आज जसको ९० औं जन्मोत्सव मनाइरहेका छौं, यस अवसरमा तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसपछि यति भव्य र शान्त कार्यक्रमको आयोजना गर्नुहुने उहाँकी सहयोगी सुश्री अमिताज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ। यहाँको वातावरण… Continue reading

नेपाली समाजको चरित्र -१

अहिले पनि नेपाली समाज मूलतः अर्ध सामन्ती र अर्ध औपनिवेशिक छ। १८१६ को सुगौली सन्धिपछि नै नेपाली समाज अर्ध औपनिवेशिक बन्न पुगेको हो। विराटनगर जुटमिलको स्थापनापछि अर्ध सामन्ती भयो भनेर मान्ने गरिन्छ। अर्ध औपनिवेशिकताले वैधानिक रूपले नेपाल स्वाधीन राष्ट्र रहँदारहँदै पनि उक्त सन्धिका आधारमा पराश्रित बन्न पुग्यो भनेर मानिएको हो।… Continue reading

बेलायतका नेपाली संघ-संस्थाका चुनौती

—शशी पौडेल बेलायती भूमीमा पहिलो पाइला टेक्ने नेपाली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा मानिन्छन् भने स्थाइ बसोबास गर्ने उद्धेश्यले काम गर्ने अनुमती लिएर बेलायत छिर्ने  पहिलो ब्यक्ति कृष्ण बहादुर थापा मानिन्छ । उनि साढे चार दशक अघि १९६७ मा बेलायत छिरेका थिए । तर त्यस अधिनै  अस्थाइ रुपमै भएपनि बेलायत… Continue reading

आफ्नो खुसी गरीव जनतासंग बाढ्ने मंडेला

शशी पौडेल नेलसन मण्डेलाले उनको जन्म भएको झण्डै ९६ बर्ष पछि यो संसारबाट बिदा लिएका छन् । उनको भौतिक शरीरले बिदा लिए पनि उनको जोस, जाँगर, आँट र निडर स्वभाव एवं उनको राजनैतिक संघर्ष गर्ने तौर तरिका र राजनैतिक सिद्धान्त सदा सदाका लागि संसारलाइ दिएर गएका छन् । २००८ सालमा… Continue reading

एनेकपा (माओबादी)लाइ सन्देश

अनेकौं शंकाका बीचमा संविधान सभाको निर्वाचन सम्पन्न भएको छ। त्यसको नतिजा पनि लगभग आइसकेको छ। अब समानुपातिकतर्फको परिणमले नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये एउटा दल ठूलो हुनेछ। संविधान सभा निर्वाचनको यस पटकको निर्वाचन परिणाम पनि अप्रत्याशितै भयो। त्यसो त अघिल्लो निर्वाचन परिणामको नतिजा पनि अप्रत्याशितै मानिएको थियो। पहिलो चुनावमा एनेकपा… Continue reading

Cameron slammed for Rajapaksa handshake

Tamil exiles in Britain voiced anger yesterday as David Cameron’s motorcade purred through their homeland between photocalls with their persecutors. According to daily Morningstar hundreds of demonstrators clutching photos of missing relatives thronged the PM’s car as he drove through the northern city of Jaffna to a Commonwealth nations’ conference… Continue reading

महाभारत प्रसंगले डोर्याउदा

शशी पौडेल प्रिय सुरेश जी, आज तपाइले महाभारत कथा र युद्धको सवालमा फेसबुकमा प्रश्नचिन्ह उठाउनुभएको रहेछ । यस बिषयमा एउटा कमेन्ट नगरी नहुने लागेर तुरुन्तै एउटा वाक्य लेखें तर त्यसले मलाइ पुगेन । किनकि मैले आजभन्दा झण्डै ३० वर्ष अघि महाभारत कथाबारे यस्तै प्रकारको प्रश्न उठाएको थिंए । २०४२ सालको… Continue reading

यसरी गर्दैछन् प्राइभेटाइजेसन

मानिसले सजिलो बाटो भए सम्म अप्ठ्यारो बाटो तय गर्न चाहान्न । यदि नजानेर वा थाहा नपाएर त्यसो गरी हाल्यो  भने पनि केही समयको यात्रा पछि सजिलो बाटो तिरै सोझिन्छ । यो मान्छेको स्वभाव हो । त्यसैले यदि भोलीका दिनहरु अप्ठ्यारा साँगुरा हुने भए भन्ने लाग्यो भने आजै देखि ती अप्ठ्याराहरुलाइ… Continue reading