बिहे गर्ने फुर्सद पाइन —प्रधानमन्त्री कोइराला

प्रधानमन्त्री सुशील कोइरालाले विदेशी पत्रकारसमक्ष आफ्नो जीवनका भित्री कुरा खोलेका छन् । चीनको एसिया प्यासिफिक डेली (एपीडी) मा ‘एट सेन्टेन्सेस टु स्पेल आउट एन अथेन्टिक सुशील कोइराला’ शीर्षकमा प्रकाशित मुख्य समाचारमा भनिए अनुसार, गत वैशाख २९ गते आफ्नै निवास बालुवाटारमा चीनको सिन्ह्वा न्युज एजेन्सीका काठमाडौं ब्युरो प्रमुख चाउ सेन्पिङसमक्ष प्रधानमन्त्री… Continue reading