मिनेन्द्र रिजाल, सारी, चोली, चुरा र धन

संचारमनत्री मिनेन्द्र रिजालका आँखा अगाडि यतिखेर नयाँ र  पुराना अभिनेतृहरु  अप्सरा जस्तै फनफनी नाचीरहेका छन् भने केही दुहुनो गाइ बनेका छन् । यस्तै उनले यस क्षेत्रमा अर्का एक राजेन्द्र केशीलाइ पनि दुहुनो गाइ बनाएर अमेरिका पठाउदै छन् । एकातिर सामान्य  प्रशासनमन्त्री लालबाबु पण्डितले  विदेशमा बसोबासको अनुमति लिएका सरकारी कर्मचारीलाई कारबाही… Continue reading

हिन्दु धर्मलाइमात्र किन उग्र प्रहार गरिन्छ ?

-जनकमान डंगोल युनिफर्मको अगाडी पट्टिको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो  देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने ‘जाउ नानी बाथरुममा गएर निचोरेर फाल’  म यस्तो दृश्य हेर्नु सक्दिन । सुत्केरी बिदा बाट हाजिर भएर आकै दिन त्यो देख्दा मन कटक्कै भो । यता… Continue reading

धन्य ! काँग्रसी उरन्ठेउलाहरु

“बर्मा गए पनि कर्मसंगै” भन्ने उखान अहिले अमेरिका पुगेर बसोबास गरिरहेका नेपाली कांगे्रस समर्थक नेपालीहरुले चरितार्थ गरेका छन् । प्रधानमन्त्री शुशिल कोइराला नियमित स्वास्थ्य परिक्षण गराउने उद्धेश्यले अमेरिका पुगेका छन् । त्यहाँ उनलाइ आफु नेपाली कांग्रेस हुँ भन्ने उरन्ठेउलाहरुले नियमित स्वास्थ्य परिक्षणका निम्ति त के नियमित खानु पर्ने औषधी खान… Continue reading

नयाँ नेपालका राजा ?

कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठुलो समस्या हल भएको छ । राजतन्त्रको स्थापना ।  दुइसय चालिस बर्षको राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्र आएको भनिए पनि नेपाली काँगे्रस र एमाले मिलिजुली सरकारले यसपालीबाट नयाँ राजा स्थापित गरेका छन् ।

स्नोडेनको एक बर्ष

गत बर्ष जुन महिना हो संयुक्त राज्य अमेरिकाका गोप्य कुराहरु संसार सामु प्रत्यक्ष्य भएको । एन्एस्ए (नेशनल सेक्युरिटी एजेन्सी अफ अमेरिका) मा कार्यरत एक युबकले अमेरिकी गोपनियता संसार सामु सार्वजनिक गरे । ती युवक थिए २९ बर्षीय एडुवार्ड स्नोडेन । उनको बिचारमा यो संसारलाइ ललाइ, फकाइ, झुक्क्याइ, धम्क्याइ र आतंक… Continue reading

इराक मा अमेरिकी प्रभाब खस्कदो

-बाशु मिश्र सद्धाम हुसेन लाइ मृत्यु दण्ड दिने न्यायधिस लाइ सजायं दिएको लाइ समर्थन गर्नु सम्म त ठिकै हो र तर ISIS को समर्थन चाँही अल्लि छिप छिपे चेतना को सूचक भयो कि र यो त अमेरिकी योजना कै अंग हो र उनीहरु सिरिया मा असफल भए , इराक मा… Continue reading

तेरो फासिष्टबादी चिन्तन तँसंगै राख

आज धेरै दिन पछि एउटा मिठो इमेल पढ्ने मौका पांए । इमेलमा लेखिएको थियो “तैले त्यतिबेला ठीक भनेको रहिछस् । बिदेशीहरु अझ खासगरी गोर्खा र यिनका परिवारहरु हाम्रो अर्थतन्त्रकालागि सकारात्मक रहेछन् । हाम्रो समाजका लागि असल रहेछन् । बरु मैले फेरी एक पटक अर्को गल्ती गरें र युरोपियन युनियनको निर्बाचनमा… Continue reading

एन्आरएन् हात्ती आयो फुस्सा

गैर आबासीय नेपाली संघको क्षेत्रीय भेला सकिएको दुइ हप्ता बितेको छैन । गैर आबासीय नेपाली संघ स्पेनले सो भेलाको आयोजना बार्सेलोनामा गरेको थियो । भेलाको निहु पारी तीन दर्जन नेपालीहरुलाइ नेपालबाट निम्त्याइएको थियो । ती मध्य जम्मा जम्मी आधा दर्जन मात्र भेला स्थलमा पुगेको खबर सार्बजनिक भयो । तर बाँकी… Continue reading

पिडा पोख्दा उत्तेजित भइदो रहेछ -आङ्ग काजी सेर्पा

दुइ अढाइ बर्ष अघि क्षेत्री, बाहुनहरुलाइ तथानाम गाली गरेर चर्चामा आएका आङ्गकाजी सेर्पा अहिले कही कतै उनको नाम सुनिदैन । केही नेताहरुले आफुलाइ एउटा समुदायको प्रतिनिधी भन्ने ठान्छन् तर जनताले आफ्नो प्रतिनिधी आफै चुन्न चाहान्छन् भन्ने कुरा बुझ्न असफल भएकै कारणले केही माउपार्टीको नेतृत्वमा बसेका ब्यक्तिहरुमा दम्भ पलायो र ठुलो… Continue reading