अर्थ मन्त्री छदा राम्रा थिए हो रे यिनी ।
प्रधानमन्त्री भएपसी गय गुज्रे यिनी ।
भारतको रबरस्ट्याम्प खोज्न अन्त नजौं
बालुवाटार गए हुन्छ लाजिम्पाट नजाउ ।
काङ्रेसले देस खायो भन्थे पहिले अरे ।
जनयुद्ध सुरु गरे ब्यक्ति हत्या गरे ।
एमालेलाई सुधारर्बादी भन्न अघी सरे ।
उग्र बामे दिमागभका आफु साचो अरे ?
प्रचन्ड पथ भन्दै हिंडे माओबादको सट्टा ।
माओबाद्को बदनाम गरे, गरे उल्टा पाल्टा ।
जती अर्थ कुम्ल्याय पनि मर्दा लान हुन्न ।
सबै मान्छे मोर्नु पर्छ कात्रोमा खोल्ती हुन्न ।
हिसिला नि अलग हुन्छिन जब तिमी मर्छौ ।
गर्न केही नसकेसी किन हत्ते गर्छौ ।
नलुछ न हाड छाला आमा नेपालको ।
अती भयो लुट पाट आमा नेपालको ।
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…